23/09/2026
नेपालको सबैभन्दा पछिल्लो (१८६ औँ) कूटनीतिक सम्बन्ध (Diplomatic Relation) ग्रेनाडा (Grenada) सँग स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा सेप्टेम्बर २०२६ मा दुई देशबीच औपचारिक रूपमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।