10/03/2023
सूचना!
विशेष कारणवश आज मिति २०७९/११/२६ गते शुक्रबारका दिन सम्पूर्ण कक्षाका पठनपाठन बन्द गरिएको व्यहोरा अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ।
- विद्यालय प्रशासन