आदरणीय अभिभावक महोदय ,नमस्कार ।
भोलि मिति २०८३ बैशाख १८गते शुक्रबार र मिति २०८३ बैशाख २० गते आइतबार अभिभावकज्यूहरूकै आग्रहमा विद्यालय प्रशासन साथै लेखा शाखा बिहान ९:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म खुल्ला रहने ब्यहोरा जानकारी गराइन्छ ।
विद्यालय प्रशासन ।
Little Angels' School, Charali
Official FB Page of Little Angels' Boarding School located in Charali, Jhapa. Estd. 2051 BS (1994 AD)
आदरणीय अभिभावक महोदय,नमस्कार ।
विषय:विद्यालय सञ्चालन सम्बन्धमा ।
उक्त विषयमा आज मिति २०८३ बैशाख १६ गते बुधबार शिक्षा शाखा मेचीनगरको निर्देशन अनुसार स्थगित गरिएको यस शैक्षिकसत्रको पठनपाठन भोलि १७ गते बिहीबार सधैंको समयदेखि सञ्चालन गरिने सूचना जानकारी गराइन्छ ।सरकारले आइतबार समेत बिदा दिइएको अवस्था रहेकाले एकदिन पनि विद्यार्थीको भविष्यको लागि पढाइ महत्त्वपूर्ण छ भन्ने अवस्था महशुस गरिएको छ।स्मरणीय कुरा आज मेचीनगरका धेरै संस्थागत विद्यालय सञ्चालनको अवस्थामा छन।
27/04/2026
Wishing our Class XII students strength, confidence, and success as you step into your School Leaving Certificate exams—your hard work will surely shine.”
आदरणीय अभिभावक महोदय,
नमस्कार ।
विषय: विद्यालय सञ्चालन सम्बन्धमा ।
उक्त विषयमा यस विद्यालयको शैक्षिकसत्र २०८३ को कक्षा सञ्चालन भोलि मिति २०८३ बैशाख १४ गते सोमबारदेखि हुने भएकोहुॅदा भोलि एक दिन विद्यालयको गाडी प्राविधिक कारणले पठाउन नसकिएको कुरा जानकारीकासाथ क्षमायाचना गर्दर्छौ।भोलि एकदिन अभिभावकज्यूहरूले उत्साहकासाथ आफ्ना नानी/बाबु विद्यालय समयमा विद्यालयमा ल्याइदिनहुन नम्र निवेदन गर्दछौं ।पर्सि बैशाख १५ गतेदेखि विद्यालय समयमा गाडी आउने जानकारी गराइन्छ ।
विद्यालय प्रशासन ।
19/04/2026
The Annual Results 2082 have been successfully distributed 🎉📚
A proud moment for our students, parents, and teachers!
Congratulations to all achievers and best wishes for even greater success ahead.
Enrolled Your Child for complete holistic development
15/04/2026
A refreshing escape for the minds of tomorrow 🌿✨
Class XI students of Little Angels’ Boarding School (+2 Management) enjoying a rejuvenating visit to Chataraghat, Koshi — where learning meets nature.
14/04/2026
🎨 Creativity comes alive on our school walls!
Beautiful artworks drawn by our talented Art Club students. 🌈
14/04/2026
नयाँ वर्ष २०८३ सालको अवसरमा हाम्रा सम्पूर्ण आदरणीय अभिभावक ,विद्यार्थी ,शिक्षक,कर्मचारी साथै हाम्रो विद्यालयको सधैं प्रगतिको कामना गर्नुहुने शुभचिन्तक महानुभावहरूमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Jhapa
Opening Hours
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 16:00 |