Suryodaya English Academy

Suryodaya English Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suryodaya English Academy, School, Barhadashi-07, Dangibari, Jhapa.

29/05/2026

“Memory game challenge -: Focus,memorize and win!”


Photos from Suryodaya English Academy's post 29/05/2026

“Freedom in mind, faith in words, pride in our hearts — Happy Republic Day!”


24/05/2026

Bringing fun and competition into the classroom!


Photos from Suryodaya English Academy's post 11/05/2026

Today’s session highlighted child-centered teaching through collaboration, equal participation, project-based learning, and classroom gamification to create joyful and engaging learning experiences. Grateful to the (Teacher Trainer Dear Meenu Ma’am 😀 ) for the insightful training hoping to continue this learning journey together!
2083-01-27

27/04/2026

आदरणीय अभिभावकज्यूहरू,

विषय: समय तालिका सम्बन्धित।

उपरोक्त सम्बन्धमा, यस विद्यालयको शैक्षिकसत्र सुचारु भए लगातै , भोलि मिति २०८३/०१/१५ गते मंगलबारको दिन देखि विद्यालयमा विद्यार्थीहरुको उपस्थिति समय ९:१५ बिहान र प्रस्थान समय ३:३० बजे बेलुका हुने जानकारी गराउदछौं।

साथै, अभिभावक ज्यूहरुलाई आ-आफ्नो नानीहरूलाई समयमै विद्यालयको पोसाकमा नियमित रुपमा कक्षा उपस्थिति गराइदिनु हुन अनुरोध गर्दछौं।
धन्यवाद।

उपस्थिति समय: ९:१५(बिहान)
नर्सरी देखि कक्षा यू.के.जी को खाजा समय: १२:३०-१:००(दिउँसो)
कक्षा एकदेखि सात सम्मको खाजा समय: १:००-१:३०(दिउँसो)
प्रस्थान समय: ३:३०(बेलुका)

विद्यालय प्रशासन

25/04/2026

NOTICE ON SCHOOL REOPENING
We are pleased to inform our dear students,parents, guardians and the general public that the school has now resumed after temporary closure. We are excited to welcome our students with new plans and clear vision for the new academic session 2083. Students are expected to be punctual and attend school in proper uniform. We look forward to a productive and successful academic year ahead.


25/04/2026

📣vacancy Announcement for the post of teacher📣

23/04/2026

मिति: २०८३/०१/१०

आदरणीय अभिभावकज्यूहरू,

यस विद्यालयको पठनपाठन कार्य भोलि मिति २०८३/०१/११ देखि नियमित रूपमा सञ्चालन हुने जानकारी गराइन्छ।

विद्यार्थीहरूको टिफिन समय १२:०० बजे र बिदा समय २:०० बजे निर्धारण गरिएको छ।

साथै, अर्को सूचना नभएसम्म शनिबार र आइतबार बिदा रहनेछ।

केही दिनसम्म विद्यालयमा अतिरिक्त गतिविधिहरू सञ्चालन गरिने भएकाले विद्यार्थीहरूले हस्तलेखनका लागि एक प्रति (copy) मात्र ल्याउन अनुरोध गरिन्छ।

त्यसैगरी, विद्यार्थीहरू अघिल्लो समय तालिकाअनुसार नै विद्यालयका लागि तयार रहनुहोला। विद्यालय बस पहिले जस्तै समयमा लिन आउँनेछ।

धन्यवाद।

विद्यालय प्रशासन

22/04/2026

आदरणीय अभिभावकज्यूहरू,

नयाँ शैक्षिक सत्र २०८३ सम्बन्धी भर्ना तथा जानकारी का लागि विद्यालयको प्रशासनिक कार्यालय २०८३ साल वैशाख १० गतेदेखि खुला रहने जानकारी गराइन्छ।

कार्यालय समय: बिहान १०:०० बजेदेखि दिउँसो २:०० बजेसम्म

तसर्थ, नयाँ सत्र सम्बन्धी कुनै पनि जानकारी वा आवश्यक कार्यका लागि तोकिएको समयमा विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।

धन्यवाद।

विद्यालय प्रशासन

Photos from Suryodaya English Academy's post 17/04/2026

“Celebrating success, hard work, and dedication! Heartfelt thanks to our wonderful teachers and supportive parents, and congratulations to all our students on their achievements. Keep shining!”✨🌟
#2082/12/30

12/04/2026

आदरणीय अभिभावक ज्युहरु,

विषय: परिक्षा नतिजा प्रकाशन सम्बन्धि|

उपरोक्त सम्बन्धमा,
भोलि मिति २०८२/१२/३० गते सोमबारको दिन वाषिर्क त्रैमासिकको परिक्षा नतिजा प्रकाशन गरिने भएकाले आफ्ना नानिबाबुहरूको परिक्षा नतिजा बुझ्न सोमबार बिहान (१०:०० बजे देखी दिउँसो १२:०० बजेसम्म) विद्यालय प्रशासनमा उपस्थित भैदिनु हुन जानकारी गराउदछौं|

विद्यालय प्रशासन
सूर्योदय इंग्लिस एकाडेमी।।

Want your school to be the top-listed School/college in Jhapa?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Barhadashi-07, Dangibari
Jhapa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 17:00