Era Evergreen English School

Era Evergreen English School EMPLOYMENT ORIENTED EDUCATION IS OUR MOTTO

28/09/2026

Learning Through Fun, Growing Through Activities….
Little feet, big smiles, and endless excitement…Our little learners are enjoying balancing activities in the classroom, developing their coordination, concentration, confidence, and motor skills while having fun.
Every activity is an opportunity to learn, explore, and grow….

27/09/2026

Children's activities.

25/09/2026

Learning English with Energy and Enthusiasm!
Our Grade 3 students are discovering Action Verbs through interactive classroom activities. A perfect blend of learning, movement, participation, and fun….

25/09/2026

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू,
प्रतिकूल मौसमका कारण आज शुक्रबार बिहान, दिउँसो तथा बेलुका सत्रका सम्पूर्ण कक्षाहरू बन्द रहने जानकारी गराइन्छ ।

साथै, मौसममा सुधार आएमा भोलि शनिबार बिहान हुने भनिएको कक्षा ३ को अभिभावक भेला पूर्वनिर्धारित समयमै सञ्चालन हुने जानकारीसमेत गराइन्छ ।

सम्बन्धित सम्पूर्ण अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूमा जानकारीका लागि अनुरोध छ ।

एरा एभरग्रीन अंग्रेजी विद्यालय
बुद्धशान्ति–३, झापा

22/09/2026

Our little LKG stars joyfully learning Nepali songs with their Grade Teacher, where every tune brings smiles, confidence, and a love for our language and culture.
Little voices today, beautiful memories tomorrow.

21/09/2026

Little Smiles, Endless Happiness…
Childhood is all about laughter, fun, friendship, and creating beautiful memories.
Watching our little ones enjoy every moment reminds us that the simplest joys make the happiest hearts.
Let them laugh, let them play, and let their childhood shine…

गौरवको क्षण : हाम्रो विद्यालय सम्मानित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ४ जीपीए हासिल गर्दै बुद्धशान्ति गाउँपालिकाम...
19/09/2026

गौरवको क्षण : हाम्रो विद्यालय सम्मानित
माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा ४ जीपीए हासिल गर्दै बुद्धशान्ति गाउँपालिकामै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएकोमा हाम्रो एरा एभरग्रीन अंग्रेजी विद्यालय, बुद्धशान्ति ३ सम्मानित भएको छ ।

राष्ट्रिय शिक्षा दिवस तथा संविधान दिवस २०८३ को अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, झापा द्वारा २०८३ असोज २ गते भद्रपुरस्थित विभूति विद्या मन्दिरमा आयोजित कार्यक्रममा विद्यालयलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान–पत्र प्रदान गरिएको हो । विद्यालयका प्रबन्ध निर्देशक श्री खगेन्द्र मैनाली र प्रिन्सिपल श्री आदर्श राईले उक्त सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।

विद्यार्थीहरूको अथक मेहनत, शिक्षक–शिक्षिकाहरूको समर्पण, अभिभावकहरूको निरन्तर साथ तथा विद्यालय परिवारको सामूहिक प्रयासले मात्र यो उपलब्धी सम्भव भएको हो ।

यस गौरवपूर्ण उपलब्धिका लागि हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

तपाईंहरूको विश्वास, साथ र सहयोगले नै हामीलाई अझ उत्कृष्ट बन्न प्रेरणा दिएको छ । आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट शैक्षिक उपलब्धिका लागि अझ प्रतिबद्ध भएर अघि बढ्नेछौँ ।

एरा एभरग्रीन अंग्रेजी विद्यालय परिवार
बुद्धशान्ति–३, झापा

18/09/2026

Educating with Awareness, Empowering with Knowledge
Our Grade 5 students exploring the topic of Menstruation in Health Education—learning about body changes, personal hygiene, and the importance of awareness, understanding, and respect.
Knowledge builds confidence, and awareness builds a healthier future.

Address

Budhabare-9
Jhapa

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97723555847

Alerts

Be the first to know and let us send you an email when Era Evergreen English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Era Evergreen English School:

Shortcuts

Share

Category