07/04/2020
कोरोना भाइरस संक्रमणको जोखिमका कारण कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित ।
कक्षा ११ र १२ को परीक्षा स्थगित
२५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । क.....
31/03/2020
युनिक कलेज दमकले अप्ठेरोमा परेका विद्यार्थीलाइ राहत उपलब्ध गराउने | Prabhavkari News
दमक/ झापाको दमकस्थित युनिक कलेजले सरकारले एक महिनाको फि बिद्यार्थीबाट नलिन गरेको निर्देशनको स्वागत गरेको छ । कले...
24/09/2019
कक्षा ११ को नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल अाज मंगलबार सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा आंशिक र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए । नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन् । २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् ।
यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन् । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले अनुसार ग्रेड नतिजा विगतभन्दा सुधार आएको बताएका छन् ।
पुराना परीक्षा प्रणाली पूर्णाङ्कअन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत ४१.७० हो । यसैगरी आंशिक परीक्षातर्फ १ लाख ४२ हजार ३ सय ४५ परीक्षार्थी सहभागी थिए ।
05/08/2019
Announces admission open
In BBS 1st Year 2076/077
24/07/2019
Bachelor First Year Routine - 2076
05/04/2019
Practical Exam 2075/12/24 and 25
06/08/2018
Unique College/ Jhapa Campus
Time: 11 am to 1 pm
Date:- 2075/04/23
Venue: Gorkha Department Store Damak
28/06/2018
DISSEMINATE TO YOUR FRIENDS
03/05/2018
We would like to wish best of luck to all the grade XI examinees for their Final exam that will be commenced from 30/01/2075 to 09/02/2075 conducted by NEB.
26/04/2018
We would like to wish best of luck to all the grade XII examinees for their final exam that will be commenced from 14/01/2075 to 27/01/2075 conducted by NEB.