यस एमरल्ड एकाडेमी कलेजको BBS 3rd year को परीक्षा फाराम भर्न कोही हुनुहुन्छ भने यहि पौष २० गते भित्रमा कलेज आइ फारम भर्नु होला ।
Emerald Academy +2 & College
Emerald Academy High School & College is situated at Bhadrapur-7, Jhapa.
15/12/2025
हार्दिक श्रदान्जली
कक्षा १२ को ट्रान्सक्रिप्ट, Character certificate तथा अन्य आवश्यक कागजात मंसिर १७ गते बुधवार सम्ममा लागिसक्न सूचना गरिन्छ । १८ गते वाट ४-५ दिन Transcript , Character certificate तथा Recommendation Letter दिने office बन्द रहने छ ।
कक्षा १२ को मौका परीक्षा दिएको विद्यार्थी हरुको Trancript आइसकेको ले आवश्यक पर्ने विद्यार्थी हरुको लागि भोलि मंसिर १३ गते शनिबार पनि office खुल्ने जानकारी गराउँदछु । समय ७ः०० - १०:०० बजे सम्म ।
असहज परिस्थिती को कारण भोलि एमरल्ड एकाडेमी +2 बन्द रहने जानकारी गराउँदछौ । भोलि २०८२/०८/०७ गते आइतवार हुने परीक्षा २०८२/०८/१४ गते हुने र अरु परीक्षा यथावत मिति र समयमा हुने जानकारी गराउँदछौ ।
एमरल्ड एकाडेमी कक्षा ११, १२ को कक्षा सञ्चालन यहि कत्तिक १२ गते बुधवार वाट हुनेछ । कक्षा ११ को रजिष्ट्रेसन फाराम भर्ने यहि कात्तिक १६ गत्ते सम्म मात्र । कात्तिक १७ गते वाट रजिष्ट्रेशन फाराम भर्न NEB को सूचना अनुसार दोब्बर शुल्क लाग्ने छ । त्यसैले समयमानै रजिष्ट्रेशन फाराम भर्न सबैमा जानकारी गराउँदछु ।
२०८२/०६/२२ गते वाट एमरल्ड एकाडेमी +2 को कार्यालय बिहान ८ः०० - १०:०० बजे सम्म खुल्ने जानकारी गराउँदछौ ।
26/09/2025
22/09/2025
एक विषय मात्र परीक्षा दिनु पर्ने विधार्थी को जे विषय भए पनि परीक्षा भोली अशोज ७ गते नै हुनेछ । समय ११:०० बजे , १०:३० मा परीक्षा केन्द्र बिरेन्द्र मा. वि चन्द्रगडी मा पुगिसक्न यो सूचना गरिन्छ ।
भोलि मिति २०८२ भाद्र ३१ गते मंगलबार वाट Emerald Academy +2 को कक्षा संचालन हुने जानकारी गराउँदछु ।
देशमा उत्पन्न विषम परिस्थितिको कारण बन्द भएको विद्यालय मिति २०८२।०५।३१ गतेदेखि नियमित रुपमा विद्यालय संचालन हुने सम्पूर्ण विद्यार्थी एवम् अभिभावज्यूहरुमा जानकारी गराइन्छ । एमरल्ड एकाडेमी +2
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Jhapa
Opening Hours
| Monday | 07:00 - 11:00 |
| Tuesday | 07:00 - 11:00 |
| Wednesday | 07:00 - 11:00 |
| Thursday | 07:00 - 11:00 |
| Friday | 07:00 - 11:00 |
| Sunday | 07:00 - 11:00 |