Devi Secondary School birtamode

Devi Secondary School birtamode An official page of Devi Secondary School (Estd:2019)

आज आदर्श सामुदायिक प्रहरी केन्द्र ,अर्जुनधारा को आयोजनामा देवी मा.वी. मा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना  कार्यक्रम ...
25/08/2022

आज आदर्श सामुदायिक प्रहरी केन्द्र ,अर्जुनधारा को आयोजनामा देवी मा.वी. मा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न ।

माध्यमिक शिक्षा परीक्षा(एसइइ) २०७८ को ग्रेडवृद्धि परीक्षा शिक्षा विकास तथा समन्वय ईकाई बाट प्राप्त  विवरण  अनुसार देवी म...
23/08/2022

माध्यमिक शिक्षा परीक्षा(एसइइ) २०७८ को ग्रेडवृद्धि परीक्षा शिक्षा विकास तथा समन्वय ईकाई बाट प्राप्त विवरण अनुसार देवी माध्यमिक विद्यालयका नियमित तथा खुला तर्फका सबै विद्यार्थीहरूको ग्रेड बृद्वी परिक्षाको केन्द्र आफ्नै देवी माध्यमिक विद्यालयमा नै हुने कुरा सबै विद्यार्थी वर्गमा जानकारीका गराईन्छ ।
परीक्षा मिति २०७९/०५/११ र १२ गते
समयः विहान ८.०० वजे देखि
१ विषय परीक्षा दिने सबै र २ विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सानो कोड नं. भएको विषय ११ गते
२ विषय दिने परीक्षार्थीहरूको ठूलो कोड नं. भएको विषय १२ गते

Pre-Diploma in Computer Engineering प्रोग्राममा भर्ना खुल्यो !---SEE मा D वा E जुनसुकै बिषयगत ग्रेड आएपनि,GPA 1.6 भन्दा ...
20/08/2022

Pre-Diploma in Computer Engineering प्रोग्राममा भर्ना खुल्यो !
---
SEE मा D वा E जुनसुकै बिषयगत ग्रेड आएपनि,
GPA 1.6 भन्दा कम आएपनी जो कोहिले पढन सक्ने !

✅कम्प्युटर Hardware, Software, Web designing, Graphic designing, Electrical wiring लगायतका प्राविधिक विषयको सैद्धान्तिक र प्रयोगात्मक पठनपाठन हुने !
✅पुर्ण रुपमा Practical based कक्षा हुने !
✅यो कोर्ष पूरा गरेपछी स्वरोजगार हुन सक्ने, सजिलै रोजगार प्राप्त गर्न सक्ने !
✅प्राविधिक तर्फको थप उच्च शिक्षा पढन आधार तयार हुने !
✅सामुदायिक विद्यालय रहेकाले न्यून शुल्कमा प्राविधिक कोर्ष पूरा गर्न सकिने !
✅कोर्ष अवधिमा १२ महिना सैद्धान्तिक र प्रयोगात्मक कक्षा हुने ! बाकी ६
महिना विभिन्न सस्थामा गएर OJT (on the job training) हुने !

प्राविधिक शिक्षा पढौं, स्वरोजगार बनौं !

प्राविधिक शिक्षाको लागि सम्पर्क: 023-531186, 9852633555, 9852671733, 9824948717

खेलकुदमा इच्छुक विद्यार्थीका लागि जानकारी !---जिल्ला खेलकुद विकास समिती झापाले `नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता´का लागि...
15/08/2022

खेलकुदमा इच्छुक विद्यार्थीका लागि जानकारी !
---
जिल्ला खेलकुद विकास समिती झापाले `नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता´का लागि भाद्र २ गते देखि ७ गते सम्म सन्चालन गर्ने विधागत खेलाडी छनौट प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी विद्यार्थीले भदौ १ गतेसम्म तल (तस्वीर) उल्लेखित सम्पर्क व्यक्तिहरु सग सम्पर्क गरि आवेदन फारम भर्न जानकारी गराइन्छ !
*आवेदन फर्म संकलन/वितरण: खेलकुद विकास समितिको सचिवालय
मेची रङशाला-- जिल्ला खेलकुद विकास समिती चन्द्रगढी- भद्रपुर न.पा झापा।
--
(तस्वीरमा उल्लेखित खेलमा विशेष/प्रतिस्पर्धात्मक क्षमता भएका विद्यार्थी सहभागी हुन सक्ने)

Blood Donation Program ---विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा समुदायमा रहनुहुने सम्पुर्णमा Blood Donati...
15/08/2022

Blood Donation Program
---
विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा समुदायमा रहनुहुने सम्पुर्णमा Blood Donation मा सहभागी भइदिनुहुन हार्दिक अनुरोध !
---
मिति: २०७९ साउन ३१ गते
समय: बिहान ८ देखि १२ बजेसम्म
स्थान: देवी मा वि प्राङ्गण !

14/08/2022

स्कुल बस सेवाको लागि निवेदन दिने बारेको सुचना !
---
यस विद्यालयमा कक्षा ११ मा भर्ना लिइ विद्यालयबाट सन्चालन हुँदै आएको बुधबारे-जयपुर-शनिस्चरे रुटमा बस चढ्न इच्छुक विद्यार्थीले २०७९ साउन ३० र ३१ गते भित्र विद्यालयमा निवेदन दिन जानकारी गराइन्छ !

14/08/2022

अभिभावक वर्गमा जानकारी !
--
यस विद्यालयमा अध्ययनरत ५ बर्ष उमेर देखि ११ बर्ष उमेर समुहमा यस अघि कोभिडको पहिलो डोज खोप लगाएका विद्यार्थीलाइ भोलि साउन ३० गते विद्यालयमा दोस्रो डोज खोप लगाइने हुदा पहिलो खोप लगाएको कार्ड सहित आफ्ना नानीहरुलाइ पठाइदिनुहुन जानकारी गराइन्छ !
नोट: पहिलो डोज खोप छुटेका र ५ देखि ११ बर्ष उमेर समुहका विद्यार्थीलाइ पनि पहिलो खोप भोलि नै लगाइनेछ !

जानकारी: कक्षा ११/१२--*कक्षा ११ को सेक्सनगत कक्षा कोठाहरुको सुचि !*कक्षा १२ को कक्षा कोठामा संशोधन/परिवर्तन !*कक्षा ११/१...
13/08/2022

जानकारी: कक्षा ११/१२
--
*कक्षा ११ को सेक्सनगत कक्षा कोठाहरुको सुचि !
*कक्षा १२ को कक्षा कोठामा संशोधन/परिवर्तन !
*कक्षा ११/१२ को पिरियडगत रुटिन !
*Science समुह बाहेकको छैटौ घण्टी अलग्गै तोकिएको कोठामा गएर पढनु पर्ने (दिवा सत्रको पठनपाठन १० बजे शुरु हुने भएकाले) !
---
भोलि २०७९/०४/२९ बाट लागू हुने !

कक्षा ११ को विद्यार्थी सेक्सन विभाजन र रोलनम्बर !-- : A,B---कक्षा सन्चालन २०७९/०४/२९ बाट हुनेछ !
13/08/2022

कक्षा ११ को विद्यार्थी सेक्सन विभाजन र रोलनम्बर !
--
: A,B
---
कक्षा सन्चालन २०७९/०४/२९ बाट हुनेछ !

कक्षा ११ को विद्यार्थी सेक्सन विभाजन र रोलनम्बर !-- : A,B,C,D : A,B,C,D,E,F,G /Arts: A,B ---कक्षा सन्चालन २०७९/०४/२९ बाट...
13/08/2022

कक्षा ११ को विद्यार्थी सेक्सन विभाजन र रोलनम्बर !
--
: A,B,C,D
: A,B,C,D,E,F,G
/Arts: A,B
---
कक्षा सन्चालन २०७९/०४/२९ बाट हुनेछ !

13/08/2022

#जानकारी
कक्षा ११ को पठनपाठन भोलि मिति २०७९ साउन २९ गते आइतबार देखि शुरु हुदैछ !
कक्षा शुरु हुने समय: बिहान ६:२० बजेदेखी
कक्षा सकिने समय: दैनिक रुटिन र विषय समुह अनुसार फरक फरक समय (१०:०० देखि १२:३० सम्म)
---
*विद्यार्थी अनिवार्य पोशाकमा आउनुपर्नेछ !
*मोबाइल ल्याउन पाइनेछैन !
*Routine, Section, Class Room list उपलब्ध हुनेछ !
*बुधबारे, जयपुर र शनिश्चरे मुख्य सडकको रुटमा विद्यालय बस आउनेछ, उक्त रुटमा बस प्रयोग गर्न चाहने विद्यार्थीले भोलि विद्यालयमा सम्पर्क गर्नुपर्नेछ !

कार्यक्रम १: देवी मा. वि. बाट २०७८ को SEE मा उत्कृस्ट अङ्क ल्याउने विद्यार्थी कोमल ओलिलाइ नगद रु ५,०००/- र कक्षा ११/१२ म...
11/08/2022

कार्यक्रम १: देवी मा. वि. बाट २०७८ को SEE मा उत्कृस्ट अङ्क ल्याउने विद्यार्थी कोमल ओलिलाइ नगद रु ५,०००/- र कक्षा ११/१२ मा पुर्ण निशुल्क छात्रवृती सहित सम्मान गर्दै विद्यालय व्यवस्थापन अध्यक्ष आशिष वन ज्यु तथा प्रअ अम्बिका श्रेष्ठ ज्यु !
---
कार्यक्रम २: बृटिस ल्याङ्वेज एण्ड आइटी इन्स्टिचुट बिर्तामोडबाट कक्षा १० मा अध्ययनरत २५ जना विद्यार्थीलाइ छाता वितरण गर्दै सन्चालक वत्सल भट्टराई ज्यु !
--
मिति: २०७९/०४/२५ गते

Address

Birtamod-5, Jhapa ( Nepal)
Jhapa

Opening Hours

Monday 06:20 - 17:00
Tuesday 06:20 - 17:00
Wednesday 06:20 - 17:00
Thursday 06:20 - 17:00
Friday 06:20 - 17:00
Sunday 06:20 - 17:00

Telephone

+97723531186

Alerts

Be the first to know and let us send you an email when Devi Secondary School birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category