Shree Balnikunja Secondary School

Shree Balnikunja Secondary School

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Balnikunja Secondary School, Education Website, Shivasatakshi Municipality/10, Jhapa.

12/06/2026

SEEपूरक परीक्षाको तालिका

12/06/2026

२०८२ सालको एसइई(पूरक) परीक्षाको समयतालिका सम्बन्धी सूचना ।
साथै विद्यालयमा विद्यार्थीहरुको प्रवेश पत्र प्राप्त भएको हुँदा सम्बन्धित विद्यार्थीहरुले विद्यालयको लेखामा बुझि लिन हुन जानकारी गराइन्छ ।

09/06/2026

यस विद्यालयको एसइई (पूरक) परीक्षाको केन्द्र कनकाई मा.वि सुरुङ्गा रहेको व्यहोरा सम्बन्धित विद्यार्थीहरुमा जानकारी गराइन्छ ।

09/06/2026

कक्षा ११ को वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।

03/06/2026

यस विद्यालयमा अध्ययनरत गरिब, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले दाता छोरी–ज्वाइँ अमर खजुम र समिका योङहाङ खजुम कनकाई न.पा. ३द्वारा आफ्ना स्वर्गीय बुवा–आमा टेक बहादुर योङहाङ र विष्णुमाया योङहाङ को स्मृतिमा “स्वर्गीय टेक बहादुर–विष्णुमाया योङहाङ स्मृति छात्रवृत्ति कोष” स्थापना गरी रु. १,५१,०००/- (एक लाख एकाउन्न हजार रुपैयाँ ) मिति २०८३ ज्येष्ठ १९ गते विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ।
उक्त अक्षयकोषको व्याजबाट विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर, असहाय तथा प्रतिभाशाली विद्यार्थीहरूले छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन् । यस पुण्य कार्यले विद्यार्थीहरूको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै समाजमा शिक्षा प्रतिको सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास विद्यालयले लिइएको छ ।
विद्यालय परिवार दाता अमर खजुम तथा शमिका योङहाङ खजुमज्यूहरुप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछ । साथै स्वर्गीय टेक बहादुर योङहाङ र विष्णुमाया योङहाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको नाममा स्थापित यस छात्रवृत्ति कोषको दीर्घकालीन सफलताको कामना गर्दछ ।
विद्यालय परिवार

29/05/2026

शैक्षिक वर्ष २०८३ मा कक्षा ११ मा भर्ना खुल्यो।

19/05/2026
15/05/2026

-२०८२ को SEE मा आफ्नो नतिजा चित्त नबुझेको भए Re-total गर्न जेठ १ गते देखि ७ गते सम्म ।
१) तलको लिंकमा जाने ।
२) सिम्बोल नम्बर र जन्ममिति राख्ने ।
३) कुन कुन विषयमा पुनर्योग चाहेको हो Tick लगाउने ।
४) सबैभन्दा तल रहेको Pay Using FCGO वा अन्य त्यहाँ उपलब्ध भएको माध्यमबाट अगाडि बढ्ने ।
केहि समस्या भए निम्न नम्बरमा सम्पर्क गर्नुहोला ।
9741727414

payment.see.gov.np

Want your school to be the top-listed School/college in Jhapa?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Shivasatakshi Municipality/10
Jhapa