15/05/2026
टिभी हेर्दै पढ्न सकिने !
घर मै बसी बसी बिहान तथा बेलुका आफ्ना नानीहरुलाइ पढाइ र सिकाइ मा जोडौं !
कक्षा १ देखि १० सम्म !
NTV+ बाट प्रसारण हुने श्रव्यदृश्य पाठको समय तालिका
(मिति २०८३।०२।०१ देखि २०८३।०२।३१ सम्म)
13/05/2026
30th Baisakh 2083
Guardians and Teachers Meet:
Together we guide, support, and inspire the next generation
11/05/2026
Parents Meet 28th Baisakh 2083
“Communication between parents and teachers creates confident students.”
27/04/2026
आदरणीय अभिभावक ज्यु !
महोदय ,
उपरोक्त सम्बन्धमा येहि बैशाख १५ गते मङलबारका दिन देखि नया विद्यार्थी भर्ना र विधार्थीहरुको उपस्थितमा शिक्षण सहजीकरण कक्षाहरु सहित विधालय संचालन हुने जानकारी गराउदै , १५ गते मङलबारका दिन देखि साबिक समयमै विधार्थी भाइ बहिनीहरुलाई विधालय पठाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
धन्यवाद ।
20/04/2026
"A child is the father of a man ."
#2082
-primary