Happy land English Boarding School

  • Home
  • Happy land English Boarding School

Happy land English  Boarding School Education is Key to Success

आज यस विद्यालयकी छात्रा निर्जला याेगीकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण्ड स्कुल परिवार
23/07/2024

आज यस विद्यालयकी छात्रा निर्जला याेगीकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

गुरुपूर्णिमा लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात सनातन हिन्दू धर्ममा गुरूको महत्त...
21/07/2024

गुरुपूर्णिमा लाई अषाढ पुर्णिमा, व्यास जयन्ती, कबीर जयन्ती भनिन्छ । पूर्वीय दर्शन अर्थात सनातन हिन्दू धर्ममा गुरूको महत्त्व अनौठो र अनुपम छ।
'गु' को अर्थ हो- अन्धकार एवं 'रु' को अर्थ हो- प्रकाश। 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो।

आज यस विद्यालयकी छात्रा स्वाती वाग्लेकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण्ड स्कुल परिवार
18/07/2024

आज यस विद्यालयकी छात्रा स्वाती वाग्लेकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ ।
15/07/2024

कोलम्बियालाई १-० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ ।

इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै स्पेनले युरो २०२४ को उपाधि जितेको छ । लगातार दुईपटक फाइनल पुगेको इङ्ग्ल्यान्ड अघ...
14/07/2024

इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै स्पेनले युरो २०२४ को उपाधि जितेको छ । लगातार दुईपटक फाइनल पुगेको इङ्ग्ल्यान्ड अघिल्लो संस्करणको युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा हारेको थियो ।

भानु जयन्ती नेपाली साहित्यकार भानुभक्त आचार्यको सम्झनामा नेपाली महिनाको असारको २९औँ दिनमा मनाइने एउटा उत्सव हो जसले महाक...
13/07/2024

भानु जयन्ती नेपाली साहित्यकार भानुभक्त आचार्यको सम्झनामा नेपाली महिनाको असारको २९औँ दिनमा मनाइने एउटा उत्सव हो जसले महाकाव्य रामायणलाई संस्कृतबाट नेपालीमा पहिलो पटक अनुवाद गरेका थिएँ। पर्वको क्रममा धेरैले भानुभक्तको प्रतिमामा माला हाल्ने, परेडमा सहभागी हुने र नेपाली भाषामा उनको योगदानको सम्झना गर्ने गर्दछन्।

सुचना!!!आज मिति २०८१/०३/२८ का दिनबाट प्रथम त्रैमासिक परीक्षा समापन भई बर्खे बिदा स्वरुप आजका मितिबाट २०८१/०४/१२सम्म बिद्...
12/07/2024

सुचना!!!
आज मिति २०८१/०३/२८ का दिनबाट प्रथम त्रैमासिक परीक्षा समापन भई बर्खे बिदा स्वरुप आजका मितिबाट २०८१/०४/१२सम्म बिद्यालयकाे पठनपाठन बन्द रहने र २०८१/०४/१३ गते,आइतबारबाट यथा समयमा विद्यालय सुचारु हुने कुरा जानकारी गराइन्छ ।

आज यस विद्यालयकी छात्रा सबिना घिमिरेकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण्ड स्कुल परिवार
12/07/2024

आज यस विद्यालयकी छात्रा सबिना घिमिरेकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

आज यस विद्यालयका छात्र ओसन तिम्सिनाकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण्ड स्कुल परिवार
12/07/2024

आज यस विद्यालयका छात्र ओसन तिम्सिनाकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

आज यस विद्यालयका छात्र आरोग्य गौतमकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण्ड स्कुल परिवार
07/07/2024

आज यस विद्यालयका छात्र आरोग्य गौतमकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

आज यस विद्यालयकी छात्रा सुदिक्षा अर्यालकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण्ड स्कुल परिवार
04/07/2024

आज यस विद्यालयकी छात्रा सुदिक्षा अर्यालकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

आज यस विद्यालयकी शिक्षिका सृजना गौतम र इन्दिरा भट्टराईकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉        ह्याप्पील्याण...
03/07/2024

आज यस विद्यालयकी शिक्षिका सृजना गौतम र इन्दिरा भट्टराईकाे जन्मदिन परेको हुँदा जन्मदिनको शुभकामना 🎂🎉
ह्याप्पील्याण्ड स्कुल परिवार

Address

Buddhashanti-1 Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Happy land English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share