17/12/2025
शै.व.२०८२को दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ।विद्यार्थीका अभिभावकलाई बिद्यालयमा सम्पर्क गर्नु हुन जानकारी गरिन्छ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Mahalaxmi Basic School, School, Damak-09, Jhapa.
17/12/2025
शै.व.२०८२को दोस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ।विद्यार्थीका अभिभावकलाई बिद्यालयमा सम्पर्क गर्नु हुन जानकारी गरिन्छ।
03/12/2025
दोस्रो त्रैमासिक परीक्षाको सुचना।
28/11/2025
बिद्यालयकाअक्षयकोष दाताबाट छात्रवृत्ति वितरण, खेलकुद सप्ताहको पुरस्कार वितरण साथै शिक्षक/अभिभावक बिचमा फुटबल खेल कार्यक्रम वि.व्य.स.अध्यक्ष श्री पार्वता श्रेष्ठको अध्यक्षता र वडा अध्यक्ष श्री कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सप्पन्न ।मिति २०८२/०८/१२
27/11/2025
बिद्यालयमा खेलकुद सप्ताह अन्तर्गत २०८२/०८/०९गतेको पहिलो दिनको कार्यक्रम सप्पन्न ।
24/11/2025
बिद्यालयको फूलबारी गोडमेल पछिको क्लिकहरु।
18/09/2025
बिदाको सुचना।
16/09/2025
शोक विदा ।
पठनपाठन सञ्चालन सम्बन्धी सुचना !
पठनपाठन सञ्चालन सम्बन्धी सुचना ! .****************************
देशमा हालै भएको आन्दोलनको कारणबाट देशैभरी शान्ति सुरक्षाको स्थितिमा विकराल समस्या सिर्जना भई मुलुकका सबै स्थानहरुमा सबै प्रकारका कार्यहरु बन्द गर्नुपर्ने अवस्था आएको थियो । हालै भएको नयाँ परिवर्तन अनुसार देशको प्रधानमन्त्री नियुक्त भई देशै भरीको स्थिती सामान्यतीर सामान्यीकरण हुँदै गएको अवस्थामा स्थगित भएको विद्यालयहरुको दैनिक पठनपाठनको कार्य सञ्चालन हुने भन्ने निर्णय अनुसार हाम्रो यस श्री महालक्ष्मी आधारभूत विद्यालयको सम्पुर्ण कक्षाहरु मिति २०८२/०५/३० गते सोमबारदेखि यथावत समयमा पठनपाठन हुने व्यहोरा सम्पुर्ण विद्यार्थीहरु ,अभिभावक,शिक्षक तथा सरोकारवालाहरुमा यसै सूचनाबाट सुचित गरिन्छ ।
श्री महालक्ष्मी आधारभूत विद्यालय
परिवार
सुचाना।
देशमा हाल देखिएको विषम परिस्थितिमा बिद्यालय संचालन गर्न अन्योल देखिएकोले भोलि मिति २०८२/०५/२९ गते बिद्यालय बन्द हुने र नगरपालिकाको निर्देशन अनुसार पुनः सूचना गरिने ब्यहोरा सम्पूर्ण शिक्षक,बिद्यार्थी र अभिभावक ज्युहरुमा अनुरोध छ।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |