12/05/2026
Namuna English School is looking for a smart and honest Accountant.
Position: Accountant (1)
Qualification: Bachelor’s Degree in Management.
Skills: Must know how to use Computers and Accounting Software (like Tally).
Salary: Negotiable (Mutual understanding)
How to Apply: Please bring your CV and a photo to the school office or send it to our email.
Contact Details:
Phone: 9814043021/9816087550
Email: [email protected]
Address: Bahradashi-5 Phoolbari
Gmail
Gmail is email that’s intuitive, efficient, and useful. 15 GB of storage, less spam, and mobile access.
12/05/2026
The School Management Committee and the entire teaching staff of NAMUNA SCHOOl take immense pride in congratulating our students on their brilliant success in the SEE Examination.
This achievement is a milestone in your academic journey. We appreciate the support of the parents and the dedication of our students .
07/05/2026
Happy Birthday, Aaryan babu ! 🎂
Wishing you good health, happiness, and great success in your studies. May you continue to learn and grow every day. Have a wonderful year ahead!
01/05/2026
Happy Birthday,Suraj babu! 🎂
Wishing you good health, happiness, and great success in your studies. May you continue to learn and grow every day. Have a wonderful year ahead!
01/05/2026
Happy Birthday, Bhumika nani 🎂
Wishing you good health, happiness, and great success in your studies. May you continue to learn and grow every day. Have a wonderful year ahead!
01/05/2026
अत्यन्त जरुरी सूचना !
यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू, शिक्षक वर्ग तथा सम्पूर्ण सरोकारवालाहरूमा यसै सूचनामार्फत सहर्ष जानकारी गराइन्छ कि, आज 2083 साल बैसाख 18 गते अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्ती (बुद्ध जयन्ती) को पावन अवसरमा विद्यालयको नियमित पठनपाठन पूर्ण रूपमा बन्द रहने व्यहोरा जानकारी गराईन्छ ।
यद्यपि, नयाँ शैक्षिक सत्रको भर्ना अभियान चलिरहेको हुँदा, अभिभावक तथा विद्यार्थीहरूको सहजताका लागि बिदाका दिनहरूमा समेत विद्यालयको प्रशासनिक कार्यालय (Administration) भने पूर्ण रूपमा खुला रहनेछ। तसर्थ, नयाँ भर्ना, पाठ्यपुस्तक तथा पोसाक व्यवस्थापन र अन्य प्रशासनिक कार्यहरूका लागि कार्यालय समयमा विद्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
01/05/2026
सूचना
यस नमुना अङ्ग्रेजी मा विद्यालय तर्फबाट सबैमा जानकारी गराइन्छ कि बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय मजदुर दिवस (May Day) तथा उभौली पर्व का अवसरमा आज मिति १८गते वैशाख सार्वजनिक बिदा रहनेछ।
धन्यवाद।
30/04/2026
नयाँ भर्ना खुल्यो! नयाँ भर्ना खुल्यो!!
आदरणीय अभिभावक तथा विद्यार्थी महानुभावहरू, तपाईंको सन्तानको उज्ज्वल भविष्यको सारथी, नमूना इङ्लिस सेकेण्डरी स्कुलमा शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरीदेखि ९ सम्म नयाँ भर्ना खुला गरिएको जानकारी गराउँदछौं।
हाम्रा विशेषताहरू:
अनुभवी र दक्ष शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन।
प्रविधिमैत्री र शान्त वातावरण।
विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा विशेष जोड।
सुपथ शुल्कमा गुणस्तरीय शिक्षा।
थप जानकारीका लागि: नमूना इङ्लिस सेकेण्डरी स्कुल बाह्रदशी-५, फूलबारी, झापा।
फोन नं.:9816087550/9814043021