Bright Star English School

Bright Star English School A fully English medium school in the town focusing on the holistic development of the learners

जन्मदिनको सुभकामना
29/09/2026

जन्मदिनको सुभकामना

26/09/2026
11/09/2026

सूचना
विषय: विद्यालय बिदासम्बन्धी सूचना।

उपर्युक्त सम्बन्धमा यस विद्यालयको बिहानी तथा दिवा सत्रको पठनपाठन लगायत प्रशासनिक कार्य तपसिल बमोजिम बन्द रहने सूचित गरिन्छ।
तपसिल:
मिति २०८३/०५/२७ र २८ गते — शनिबार, आइतबार बिदा
मिति २०८३/०५/२९ गते — हरितालिका तीज स्थानीय बिदा
भाद्र ३० गते मंगलबारबाट पूर्ववत् समयमै विद्यालय सञ्चालन हुनेछ।

विद्यालय प्रशासन

06/09/2026

सुचना !!!

भोली मिति २०८३/०५/२२ गते सोमबार नेपाल सरकारले मिति २०८३/०५/१० गतेको प्राकृतिक बिपतको कारणबाट ज्यान गुमाउनु भएका ब्यतिहरूको १३ अैां दिनको पुन्य तिथिको दिन उँहाहरूको सम्झनामा शोक सभा आयोजना गरेता पनि सार्वजनिक बिदा नभएको कारणले पूर्व निर्धारित तालिका अनुसार नै कोचिङ कक्षाहरू, कक्षा नर्सरी देखी १० सम्मको कक्षा लगायतका सम्पूर्ण कुराहरू यथावत रहेको कुरा सम्बन्धित सबैमा जानकारीको लागि सुचित गरिन्छ।

विद्यालय प्रशासन

03/09/2026

Address

Bhadrapur-6, Jhapa
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bright Star English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category