श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा

श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा, School, gauriganj, Jhapa District.

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 12/05/2026

आज उमेरहदका कारण अवकाश हुनुहुने यस विद्यालयका शिक्षक गोविन्दराज प्रधान अन्तिम हाजिरी गर्नुहुँदै । उहाँको सेवा निवृत्त जीवन सुखमय होस् ।

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 30/04/2026

निःशुल्क पाठ्यपुस्तक वितरण हुँदै ।

24/04/2026

२ वटा रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना । Email: [email protected]

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 20/04/2026

जग्गा ठेक्का सम्बन्धी सूचना ।

10/04/2026

यस श्री आदर्श मा.वि.को भौतिक सुधारका लागि गौरिगञ्ज गा.पा. द्वारा विनियोजित ४ कोठे भवनको वि. व्य. स. अध्यक्ष महेश प्रसाद कोइराला ज्यू द्वारा शिलान्यास कार्यक्रम सम्पन्न । मिति २०८२/१२/२७

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 09/04/2026

शैक्षिक सत्र २०८२ को कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गरिएको छ ।

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 27/03/2026

श्री आदर्श माध्यमिक विद्यालय बाट २०८२ सालको एस.ई.ई. परीक्षामा सामेल हुने विद्यार्थीहरूको विदाई कार्यक्रम सम्पन्न भयो। सम्पूर्ण विद्यार्थीहरूलाई पूर्ण सफलताको शुभकामना छ।

30/01/2026

रूख बिक्री सम्बन्धी सूचना

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 23/01/2026

यस विद्यालयलाई विद्याकी देवी सरस्वती माताको मन्दिर निर्माण गरी हस्तान्तरण गर्नुहुने दाता विराटनगर निवासी डिग बहादुर कार्की ज्यू प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।

Photos from श्री आदर्श माध्यमिक विद्यालय , गाैरीगंज- २ ,टटुवामारी झापा's post 15/08/2025

आज मिति २०८२ साल श्रावण ३० गते का दिन यस श्री आदर्श माध्यमिक विद्यालयको व्यवस्थापन समितिमा ४ जना सदस्यहरु अभिभावकवाट सर्वसम्मत चयन गर्नु का साथै गणपति राउत को अध्यक्षतामा नौ सदस्य शिक्षक अभिभावक सङ्घ पनि सर्वसम्मत चयन भयो। सर्वसम्मत चयन हुनुहुने सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई हार्दिक बधाई छ।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Gauriganj
Jhapa District
57200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 14:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00