Kanchanjunga Bal Sadan

Kanchanjunga Bal Sadan Reputed Private Educational Institution

Assembly Presentation. Class 7
14/08/2026

Assembly Presentation.
Class 7

12/08/2026

अन्तराष्ट्रिय युवा दिवसको शुभकामना !!

हाम्री कक्षा ६ मा अध्यनरत छात्रा प्रसिद्धि भट्टराईलाई एकैछिन सुन्नुहोस् !😍

गत शुक्रवार सम्पन्न हस्तलेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम विद्यालयमा उत्साह र हर्षका साथ सम्पन्न भएको छ। 🖊️ प्...
11/08/2026

गत शुक्रवार सम्पन्न हस्तलेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम विद्यालयमा उत्साह र हर्षका साथ सम्पन्न भएको छ। 🖊️
प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा विजेताहरूलाई विशेष शुभकामना! 👏🌟
हरेक अक्षरले उनीहरूको आत्मविश्वास, सिर्जनशीलता र उत्कृष्टतातर्फको यात्रालाई अझ मजबुत बनाउँदै जाओस्। ❤️📚
लेख्दै जाऔँ, सिक्दै जाऔँ, उत्कृष्ट बन्दै जाऔँ! ✨

As part of our ECA Day – Friday, our students participated in an exciting Inter-Class Handwriting Competition! 📝🏆With cr...
08/08/2026

As part of our ECA Day – Friday, our students participated in an exciting Inter-Class Handwriting Competition! 📝🏆
With creativity, neatness, and beautiful handwriting on display, our young learners showed that every letter can tell a story. 🌟📖
A wonderful day of learning, creativity, and healthy competition! 💫

02/08/2026

गत हप्ताको कंचन आवाज !
प्राविधिक समस्याले ढिला प्रशारण भएको जानकारी गराइन्छ।

30/07/2026

गुरु पुर्णिमाको अवसरमा हाम्रा कक्षा ६ का विद्यार्थीहरुले तयार पारेको यो कविता हेर्नुस् !

29/07/2026

हाम्रो कक्षा ५ मा अध्ययनरत छात्रा सुमिना लिम्बू द्वारा प्रस्तुत गुरु पुर्णिमा को महत्व र इतिहास !

आजको दिन विशेष रह्यो !कंचनजङ्गा बाल सदनले एक कार्यक्रमको आयोजना गरि प्रथम त्रैमाशिक परिक्षामा उत्कृष्ट स्थान हासिल गर्न ...
27/07/2026

आजको दिन विशेष रह्यो !
कंचनजङ्गा बाल सदनले एक कार्यक्रमको आयोजना गरि प्रथम त्रैमाशिक परिक्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ।
यस उपलब्धिका लागि सम्पूर्ण विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं। तपाईंहरूको निरन्तर मेहनत, अनुशासन र लगनशीलता सबै विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ।
साथै, परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई पनि निरन्तर प्रयास गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना। सफलता मेहनत र निरन्तर अभ्यासको प्रतिफल हो।
हार्दिक बधाई तथा शुभकामना! 🥇🥈🥉

– कञ्चनजङ्घा बाल सदन परिवार #प्रथम_त्रैमासिक_परीक्षा ितरण #विद्यार्थी_सम्मान

आज विद्यालयको प्रथम त्रैमाशिक परीक्षा २०८३ को परिक्षाफल वितरण कार्यक्रम सम्पन्न भएको छ।
26/07/2026

आज विद्यालयको प्रथम त्रैमाशिक परीक्षा २०८३ को परिक्षाफल वितरण कार्यक्रम सम्पन्न भएको छ।

Address

Buddhashanti/2, Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kanchanjunga Bal Sadan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category