Good News: सरकारले शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😮
Narayan Dangi.
GenZ Nepal युवा पुस्ताको आवाज र प्रेरणाको प्लटफर्म हो। यहाँ देशप्रेम सकारात्मक सोच र व्यक्तिगत विकास ....
25/09/2025
Wow...Finally: आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्। त्यसका लागि कार्तिककाे अन्तिमसम्म मतादाता नामावली संकलन गरिने छ !
GOOD NEWS : TU ले परीक्षाको नतिजा सार्वजनिक गर्न एक वर्षदेखि ८ महिनासम्म लाउने गरेको मा अब तीन महिनामा ननिकाले राज्यबाट दिइने अनुदान कटौती गर्ने शिक्षामन्त्री महावीर पुनको घोषणा।
23/09/2025
अरुले नगरे पनि कबाडी मन्त्रीले चाहिँ गर्नुहुन्छ।🙄
22/09/2025
भुटानी शरणार्थी काण्डको छानबिन गर्दा गर्दै सरुवा भएका प्रहरी अधिकारी मनोज केसीलाई हालको मन्त्रिपरिषद्ले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको जिम्मेवारी दिएको छ।🙏🇳🇵
22/09/2025
प्रधानमन्त्री सुशीला कार्कीले ५ नयाँ मन्त्रीको सिफारिस गर्नु भएको छ । उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षामा बैज्ञानिक महावीर पुन, कृषिमा मदन परियार र संचारमा पत्रकार जगदीश खरेलको नाम सिफारिस भएको छ । त्यस्तै स्वास्थ्यमन्त्रीमा मन्त्रालयकै अतिरिक्त सचिव संगीता कौशल मिश्रको नाम पनि सिफारिस भएको छ । उहाँहरुले आज सपथ लिने तयारी छ । नयाँ अनुहारको उदय अब केही होला भन्ने आशा छ। GenZ Nepal
21/09/2025
पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक महावीर पुनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री हुनुहुने भएको छ। उहाँहरूको शपथ ग्रहण आजै हुने स्रोतले जनाएको छ।
तस्बिर लालीगुराँस मिडिया
जेन्जीको मात्र माग होइन समग्र नेपाली जनताले चाहेको मागहरू के के छन्।
१) प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री
२) प्रदेश खारेज
३) संवैधानिक निकायमा राजनैतिक नियुत्ती बन्द
४) भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावास
५) राष्ट्रिय एकता कायम
जबसम्म यी माग हरू पूरा हुँदैन तबसम्म आन्दोलन रहिरहनेछ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Jhapa District
57204