विश्वकपमा हामी यसपालि🇳🇵😱
CAN
GenZ Nepal
GenZ Nepal युवा पुस्ताको आवाज र प्रेरणाको प्लटफर्म हो। यहाँ देशप्रेम सकारात्मक सोच र व्यक्तिगत विकास ....
गृहमन्त्री कडा रूपमा प्रस्तुत हुँदै..
HTP का पत्रकार गम्भीर खुलासा सबैजना सचेत रहन जरुरी छ।🇳🇵😥
जितको शुभकामना टिम नेपाल💖🇳🇵
Good News: सरकारले शीर्ष नेताहरूको राहदानी (passport) रोक्का गर्ने तयारी गरेको छ। 😮
25/09/2025
Wow...Finally: आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्। त्यसका लागि कार्तिककाे अन्तिमसम्म मतादाता नामावली संकलन गरिने छ !
उच्च विचार साधारण जीवनशैली।🙏💚
GOOD NEWS : TU ले परीक्षाको नतिजा सार्वजनिक गर्न एक वर्षदेखि ८ महिनासम्म लाउने गरेको मा अब तीन महिनामा ननिकाले राज्यबाट दिइने अनुदान कटौती गर्ने शिक्षामन्त्री महावीर पुनको घोषणा।
23/09/2025
अरुले नगरे पनि कबाडी मन्त्रीले चाहिँ गर्नुहुन्छ।🙄
भ्रष्टाचार रहित सुशासन कायम गरी शान्त समृद्ध देशको सपना देखेको युवा पुस्ता जिनजी
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Jhapa District
57204