15/04/2026
The Himalayan Multiple College
वि सं २०६६ मा स्थपित, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, मेचीनगरकै एक उत्कृष्ट कलेज ।
15/04/2026
अत्यन्त जरुरी सूचना !!!
आसन्न निर्वाचन ,फागु पूर्णिमा तथा अन्तर्राष्ट्रिय नारी दिवस सबैको संयुक्त कारणले गर्दा द हिमालयन मल्टिपल कलेज यही २०८२/११/१८ गते सोमबार देखि २०८२/११/२४ सम्म बन्द रहने र २५ गतेबाट पूर्ववत् सञ्चालन हुने कुरा सम्बन्धित सबैमा अनुरोध छ ।
-कलेज प्रशासन
द हिमालयन मल्टिपल कलेज
२०९२/११/१७
जरुरी सूचना !!
द हिमालयन मल्टिपल कलेज, मेचीनगर-१०बाट नियमित तर्फ BBS दोस्रो वर्षको परीक्षामा संलग्न भइसकेका विद्यार्थीहरूको तेस्रो वर्षको पठनपाठन २०८२ माघ १८ गते आइतबारदेखि सुरु हुने भएकोले सम्पूर्ण विद्यार्थीहरूमा कक्षामा नियमित उपस्थित हुन सूचित गरिन्छ ।
- कलेज प्रशासन
२०८२/१०/१५
सूचना !!!
यस कलेजलाई बिहानको ६:०० देखि ११:०० बजेसम्म काम गर्ने कार्यालय सहयोगी (महिला कर्मचारी) आवश्यक परेको हुँदा तुरुन्त सम्पर्क गर्न जानकारी गराइन्छ ।
सम्पर्क : ९८५२६७८३११/९८०१४३३५१८
* एस्. एल्. सी. उत्तीर्ण, सञ्चार सिप भएकालाई प्राथमिकता दिइनेछ।
* पारिश्रमिक समझदारीबाट निर्धारण हुनेछ ।
_ क्याम्पस प्रमुख
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Opening Hours
| Monday | 06:15 - 22:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |