24/09/2026
आदरणीय अभिभावकज्यू,
भोलि मिति २०८३/०६/०९ गते शुक्रबारका दिन बिर्तामोड नगरपालिका शिक्षा शाखाको निर्देशन र मौसम विभागको सूचना अनुसार सुरक्षाको दृष्टिकोणबाट विद्यालयको अध्ययन-अध्यापन पूर्णरुपले बन्द गर्नु पर्ने भएकाले हाम्रो विद्यालय पनि सो दिन विदा रहने जानकारी सम्पुर्ण अभिभावकहरुमा यही पेज मर्फत गराउन चाहन्नछौ ।
धन्यवाद !