14/05/2026
Bidhya Laxmi Education Foundation का विद्यार्थी Prashna Dhakal ले २०८२ सालको SEE परीक्षामा 3.65 GPA प्राप्त गरी विद्यालयको गौरव बढाएका छन्।
यस वर्ष विद्यालयले १००% सकारात्मक नतिजा हासिल गरेको सुखद अवसरमा, Prashna Dhakal को यो सफलता उहाँको कडा मेहनत, शिक्षकहरूको समर्पित मार्गदर्शन तथा अभिभावकहरूको अटुट साथको प्रतिफल हो।
विद्यालय परिवारको तर्फबाट Prashna Dhakal लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
सफलताको यो यात्रा अझै उच्च शिखरतर्फ अघि बढिरहोस्!