10/10/2024
या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥
वडा दशैं २०८१ को पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।।
- अनेरास्ववियु