29/09/2026
यहि असोज १९ गते सोमबारदेखि दोस्रो त्रैमासिक परिक्षा हुने भएकोले असोज १६ गते शुक्रबार सम्ममा असोज सम्मको सम्पूर्ण शुल्क बुझाइ प्रवेशपत्र लिइ परिक्षाको बाताबरण सहज बनाई दिन अनुरोध छ । दसैं अघिको परिक्षा भएकोले सम्पूर्ण शुल्क चुक्ता नभइ कुनैपनि सर्तमा परिक्षामा सामेल गराइने छैन । असोज २६ गते परिक्षा सम्पन्न गरि असोज ३० गतेदेखि कार्तिक १० गतेसम्म दसैं बिदा रहने र कार्तिक ११ गतेबाट पुनः बिद्यालय लाग्ने कुरा जानकारी सहित अनुरोध छ ।।