24/09/2026
📢 विद्यालय बिदा सम्बन्धी सूचना
कचनकवल गाउँपालिकाबाट प्राप्त सूचनाअनुसार प्रतिकूल मौसम तथा अत्यधिक वर्षाको सम्भावनालाई मध्यनजर गर्दै भोलि मिति २०८३ असोज ९ गते शुक्रबार विद्यालयमा बिदा रहनेछ।
यसैअनुसार Global Education Foundation, Dalki, Jhapa मा पनि भोलि विद्यालय बिदा रहने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ।
📚 विद्यालयको नियमित पठनपाठन सोमबार, असोज ११ गतेदेखि पुनः सञ्चालन हुनेछ।
🌧️ सबैजना सुरक्षित रहनुहोस्।
धन्यवाद।