17/07/2026
बिज्ञापन सम्बन्धी सूचना ! !! !!!
Kanchanjungha adharbhut school established in 2044 BS and ideally located at Mechinagar-08,Jhapa.....
17/07/2026
बिज्ञापन सम्बन्धी सूचना ! !! !!!
14/04/2026
08/04/2026
नतिजा प्रकाशन तथा शिक्षक अभिभावकवीच छलफल कार्यक्रम (२०८२/१२/२५)
14/11/2025
बिद्यालय व्यवस्थापन समिति गठनको क्रममा अभिभावक तर्फबाट चारजना समितिको सदस्यहरुको छनौट भएको छ ।समितिको पूर्णता हुन बाकी छ ।
15/08/2025
श्री कञ्चनजङ्घा आधारभूत विद्यालय मेचीनगर ८ झापामा शिक्षक अभिभावक संघ अध्यक्ष श्री दुर्गाप्रसाद दंगालको सभापतित्वमा मेचीनगर ८ का वार्ड अध्यक्ष श्री गिरिराज धमलाज्यूको प्रमुख आतिथ्य, मेचीनगर सामाजिक तथा शिक्षा विकास समितिका संयोजक श्री ह्रदयसिङ राजवंशी,वि.व्य.स. अध्यक्ष श्री देवनारायण सिटौलाज्यूको आतिथ्यमा अभिभावकहरुको भेलाबाट आ. व.२०८१/८२ को सामाजिक परीक्षण प्रस्तुतिसहित पारित गरिएको छ । (मिति २०८२/०४/३०)
07/08/2025
आ.व.२०८१/८२ को सामाजिक परीक्षणमाथि छलफल गरी पारित गरिएको अवस्था ।
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |