24/07/2026
# #शोक विदा सम्बन्धी सूचना
झापा प्याब्सनका कार्यसमिति सदस्य आदरणीय ब्यक्तित्व सुमन शर्मा सरको अल्पायुमै अप्रत्याशित निधन भएकोमा साउथपोल एजुकेसनल फाउन्डेसन परिवार अत्यन्तै दुख ब्यक्त गर्दछ साथै सुमन सरको वैकुण्ठ वासको कामना गर्दै शोकाकुल परिवारजनमा सहनेशक्ती प्राप्त होस् भन्ने कामना सहित प्याब्सन झापाको आह्वान अनुसार भोलि ८ गते एकदिन शोकविदा दिइएको समेत जानकारी गराउन चाहन्छौं ।