जागृति क्याम्पस

जागृति क्याम्पस

Share

Quality Education is our motto.

12/10/2025

क्याम्पस सभा सदस्यता नविकरण तथा नयाँ सदस्यता लिने समय थप सम्बन्धी सूचना

16/09/2025

भोलि शोक बिदा

14/09/2025

भोलि सोमबारदेखि नियमित क्याम्पसमा पठनपाठन हुनेछ। सबैजना अनिवार्य क्याम्पस आउनु होला। गाडी बिहान सधैंको समयमा जाने भएकाले गाडीबाट आउने विद्यार्थी समेत नियमित आउन हुन सूचित गरिन्छ।

17/06/2024

विदेश गएका होइनन् , कोहि त देश नै छोडेर गएका हुन् नफर्कने गरेर ।
दुबई, मलेसिया, खाडी जाने मात्र फर्कने हुन् जापान,अमेरिका, अस्ट्रेलिया, क्यानडा जानेहरु फर्कन्नन् ।
राम्रो अवसरको खोजीमा होइन,अवसर नै नदेखेर गएका हुन् ।
जाने त गैसके , बाकी के गर्दै छन त ?
कति भिसा कुर्दै छन् , कति बिहे गरेर डिपेन्डेन्ट लाने /लैजाने भनेर लगन कुर्दै छन् ,
कति एकचोटी REJECT भयो भनेर Reapply को डेट कुर्दै छ्न् , कति SEE पछि जान नमिलेर , अझै २ बर्ष कुर्दै छ्न् , कति IELTS/PTE मा राम्रो आएन भनेर Date कुरेर बस्दै छ्न् , कति CBT/PBT, Skill test, Medical गरेर LC कुरेर बस्दै छ्न
, कति पढाईको License कुरेर बस्दै छन् ,
कति यस्पाली त कस्सो DV नपर्ला र भनेर भर्ने Date कुर्दै छन्, कोही जागिरले त नपुग्ने रैछ भन्दै मेसो मिलाउन तिर सोच्दै छन् , कति अझै २/४ महिना ब्यापारको माहोल कुर्दै छन् ।
जो बसेका छन् उनीहरु पनि विदेश जान नसकेर अझ भनौ भनेको जस्तो नभएर अनि बाध्यताले मात्र बसेका छन्....
रोक्ने कस्ले ? नजाउ यही बस भनेर सम्झाउने बुझाउने कस्ले ? सम्झाइ बुझाइ गरेपनी बिश्वास दिलाउने आधार के ? के देश अब खाली हुँदै गएको सबैले टुलुटुलु हेर्ने मात्र हो त , अनि खाली हुन दिदै जाने त ?
बिग्री सक्यो तर रिकभर नहुने अवस्था नआउदै केही सोचौ । जनताले सोचेर भएन सोच्ने सरोकारवालाले सोचौ ! अवस्था यस्तै रहे , ढिलोचाडो मात्र हो पालो सबैको आउने छ र लेख्न पर्ने छ ...
by Crouch Jumper

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Jhapa District

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 10:00
Friday 06:00 - 10:00
Sunday 06:00 - 22:00