Saptaश्री Academy

Saptaश्री Academy

Share

''Western Mind Eastern Heart''

14/04/2026

Happy New Year 2083 .

10/04/2026

भर्ना खुल्यो ।

04/04/2026

उज्यालो भविष्यको प्रस्थान विन्दु सप्तश्री एकेडेमी!
​शैक्षिक सत्र २०८३ का लागि कक्षा नर्सरी देखि ९ सम्म नयाँ भर्ना खुला भएको जानकारी गराउँदछौं।
​हाम्रा विशेषताहरू:
​🏫 शान्त र बालमैत्री वातावरण।
​🧬 प्रयोगात्मक र प्रविधिमैत्री शिक्षण पद्धति।
​⚽ अतिरिक्त क्रियाकलापमा विशेष जोड।
​👩‍🏫 दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरू।
​आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
​📍 स्थान: दमक ९, झापा
📞 सम्पर्क: 9851013538/9709116017


03/04/2026

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!

Saptaश्री Academy ''Western Mind Eastern Heart''

05/01/2026

हाम्रो स्कुलका अभिभावक आदरणीय श्री भगवान बस्नेत
दमक उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

02/10/2025
22/09/2025

✨🌾 बडा दशैं 2082 को पहिलो दिन ✨
सबैमा घटस्थापनाको हार्दिक शुभकामना 🙏
यस पर्वले सबैको जीवनमा खुशी, शान्ति र समृद्धि ल्याओस्। ❤️🎉

08/09/2025

सुचना।।।
वर्तमान बिषम परिस्थितिलाइ मध्यनजर गर्दै भोलि मिती २०८२/०५/२४ गते मङगलबार हाम्रो स्कुल, सप्तश्री एकेडेमी बन्द रहने कुरा सम्पुर्ण अभिभावक ज्युहरुमा सहर्श जानकारी गराउदछौ।

Photos from Saptaश्री Academy's post 02/09/2025

🎉 हार्दिक बधाई ! 🎉
नगरस्तरीय Extra-Curricular Activities (सह–पाठ्यक्रम गतिविधि) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै हाम्रा विद्यार्थीहरूले आफ्नो मेहनत, समर्पण र प्रतिभाको बलमा १३ मध्ये ६ विधामा विजय हात पारेका छन् — यो साँच्चै नै उल्लेखनीय उपलब्धि हो ।
यस्तै उत्साह र आत्मविश्वास कायम राख्दै अझै शिखर चुम्दै जानुहोस् ! सम्पुर्ण शिक्षक-शिक्षिकाज्युहरु, कर्मचारीहरु र स्कुल परिवार प्रति धेरै धेरै धन्यवाद ।

23/08/2025

💙 Happy Father’s Day! 💙
A father’s love is the guiding light that shines throughout our lives.
Thank you to all the fathers for your endless care, support, and inspiration. 🌟

– Sapta Shree Academy

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Jhapa
Jhapa District