Sunshine English Secondary School

Sunshine English Secondary School When teachers and parents work together,
students will succeed.

25/09/2026

आज पनि विद्यालय बिदा रहने छ।Sunshine English Secondary School

मौसम पूर्वानुमान शाखाले आजदेखि चट्याङसहित भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको तथा सोहीअनुसार शिक्षा मन्त्रालय...
24/09/2026

मौसम पूर्वानुमान शाखाले आजदेखि चट्याङसहित भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको तथा सोहीअनुसार शिक्षा मन्त्रालयबाट परिपत्र जारी भएको छ। साथै, नगर शिक्षा शाखाबाट समेत उक्त निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्न अनुरोध/निर्देशन प्राप्त भएको हुँदा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज २०८३/०६/०८ गते विद्यालय बिदा गर्न/गराउन अनुरोध गर्दछौँ।

19/09/2026

कृषि महोत्सव २०८३ मा शानदार नृत्य प्रस्तुति।

13/09/2026

आदणिय अभिभावकज्यूहरु,

विषयः विदा सम्बन्धमा।

हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तीजको पावन अवसरमा भोलि २०८३्/०५/२९ गते सोमबारको दिन विदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सबै नारीहरुलाई हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

07/09/2026

भोलि मिति २०८३ भदौ २३ गते 'जेनजी सहिद दिवस' को सार्वजनिक बिदा परेकाले विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने व्यहोरा जानकारी गराइन्छ।Sunshine English Secondary School

07/09/2026

एक-एक मिलेर हजार बन्छ, थोपा थोपा मिलेर सागर बन्दछ। सानो सहयोगले केहि राहत मिल्नेछ भन्ने उद्ेश्यले हाम्रा बालबालिकाहरूले आफ्नो खाजा खर्चबाट बचाएर भोटेकोशी बाढी पीडितहरूका निम्ति रकम संकलन गरेका छन् । सनसाइन परिवार

हालै रसुवामा बाढी पीडितका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), जिल्ला कार्यसमिति झापाको विशेष आह्...
07/09/2026

हालै रसुवामा बाढी पीडितका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), जिल्ला कार्यसमिति झापाको विशेष आह्वान र निर्देशन बमोजिम हामी सनसाइन परिवारले पनि यो सानो सहयोग रकम ः ३७,२८५ प्याब्सन, जिल्ला मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी गराइन्छ।

Address

Jhapa District
57207

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779816969860

Alerts

Be the first to know and let us send you an email when Sunshine English Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sunshine English Secondary School:

Shortcuts

Share

Category