Infinity Korean Language Center-Jhapa

Infinity Korean Language Center-Jhapa इन्फिनिटि भाषा प्रशिक्षण केन्द्र-बुधबारेको आधिकारिक फेसबुक पेजमा स्वागत गर्दछौ । ❤️

🔉Grab Your Seat Now 💎Basic Zero Level का नया कक्षाहरु धमाधम सन्चालन भैरको छ । इच्छुक महानुभावहरुले सम्पर्क गर्नुसक्नुहुन...
11/11/2025

🔉Grab Your Seat Now 💎

Basic Zero Level का नया कक्षाहरु धमाधम सन्चालन भैरको छ । इच्छुक महानुभावहरुले सम्पर्क गर्नुसक्नुहुनेछ अथवा तलको लिन्कमा गएर फारम भर्नु सक्नुहुनेछ ।छुट भने यहि मङ्सिर १ गते देखि १० गते सम्म मात्र लागु हुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSdDsubx0qvMAr1sGx0TSfhXNbRjKHJOKIN2BQrBjqx4evMRLQ/viewform?usp=publish-editor

कोरियाको बसाइ सफल होस। उत्तरोत्तर प्रगतिको कामना Himal Khawash। शुभ यात्रा शुभ आशीर्वाद छ Infinity Korean Language Cente...
06/01/2025

कोरियाको बसाइ सफल होस। उत्तरोत्तर प्रगतिको कामना Himal Khawash। शुभ यात्रा शुभ आशीर्वाद छ Infinity Korean Language Center-Jhapa परिवारको तर्फबाट ।❤️
Have a Safe Journey Nepal🇳🇵 To Korea 🇰🇷

01/01/2025

Infinity Korean Language Center-Jhapa ले देश तथा विदेसमा बसोबास गर्नुहुने सम्पुर्ण नेपालिमनहरुमा New Year -2025 को शुभकामना ब्यक्त गर्दछ ।

हार्दिक बधाई तथा शुभकामना 💥 EPS KOREA-MANUFACTURING परिक्षा  अन्तर्गत आज मिति २०८१ मङ्सिर २३ गतेको दिन भएको परिक्षामा 10...
08/12/2024

हार्दिक बधाई तथा शुभकामना 💥
EPS KOREA-MANUFACTURING परिक्षा अन्तर्गत आज मिति २०८१ मङ्सिर २३ गतेको दिन भएको परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित साथै लगनशिल बिद्यार्थी Binod Khatiwada लाई हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछौ ।❤️❤️❤️🎇

हार्दिक बधाई तथा शुभकामना 💥EPS KOREA-MANUFACTURING अन्तर्गत  आज भएको  परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित स...
24/11/2024

हार्दिक बधाई तथा शुभकामना 💥
EPS KOREA-MANUFACTURING अन्तर्गत आज भएको परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित साथै लगनशिल बिद्यार्थी सन्ताेस तामाङ्ग लाइ इन्फ़िनिटि कोरियन भाषा प्रसिक्षण केन्द्र हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछ।❤️❤️❤️🎇

23/11/2024

यहि मिति २०८१ मङ्सिर ९ गते आइतबार बिहान ५:०० बजे देखि ६:०० बजे सम्म Advance New Class सुरु हुन गइरहेको हुदा इछुक महानुभावहरुले सम्पर्क गर्नसक्नुहुनेछ । 🙏🏻❤️

हार्दिक बधाई तथा शुभकामना 💥EPS KOREA-MANUFACTURING अन्तर्गत  आज पर्नगएको   परिक्षामा 97.5% नतिजा ल्याउन सफल मेहेनती,अनुश...
22/11/2024

हार्दिक बधाई तथा शुभकामना 💥
EPS KOREA-MANUFACTURING अन्तर्गत आज पर्नगएको परिक्षामा 97.5% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित साथै लगनशिल बिद्यार्थी सरस्वती राईलाई इन्फ़िनिटि कोरियन भाषा प्रसिक्षण केन्द्र हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछ।❤️❤️❤️🎇

हार्दिक बधाई तथा शुभकामना 💥EPS KOREA-MANUFACTURING अन्तर्गत  आज भएको  परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित स...
16/11/2024

हार्दिक बधाई तथा शुभकामना 💥
EPS KOREA-MANUFACTURING अन्तर्गत आज भएको परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित साथै लगनशिल बिद्यार्थी पदम तामाङ्ग लाइ इन्फ़िनिटि कोरियन भाषा प्रसिक्षण केन्द्र हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछ।❤️❤️❤️🎇

हार्दिक बधाई तथा शुभकामना 💥EPS KOREA-MANUFACTURING अन्तर्गत  हिजो पर्नगएको   परिक्षामा 97.5% नतिजा ल्याउन सफल मेहेनती,अन...
15/11/2024

हार्दिक बधाई तथा शुभकामना 💥
EPS KOREA-MANUFACTURING अन्तर्गत हिजो पर्नगएको परिक्षामा 97.5% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित साथै लगनशिल बिद्यार्थी आकाश तामाङ्गलाई इन्फ़िनिटि कोरियन भाषा प्रसिक्षण केन्द्र हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछ।❤️❤️❤️🎇

हार्दिक बधाई तथा शुभकामना 💥EPS KOREA-MANUFACTURING अन्तर्गत  आज भएको  परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित स...
15/11/2024

हार्दिक बधाई तथा शुभकामना 💥
EPS KOREA-MANUFACTURING अन्तर्गत आज भएको परिक्षामा 100% नतिजा ल्याउन सफल मेहेनती,अनुशासित साथै लगनशिल बिद्यार्थी सन्दिषा बिस्वकर्मालाइ इन्फ़िनिटि कोरियन भाषा प्रसिक्षण केन्द्र हार्दिक बधाई साथै शुभकामना ब्यक्त गर्दछ।❤️❤️❤️🎇

कोरियाको बसाइ सफल होस। उत्तरोत्तर प्रगतिको कामना। शुभ यात्रा शुभ आशीर्वाद छ Infinity Korean Language Center-Jhapa परिवार...
21/10/2024

कोरियाको बसाइ सफल होस। उत्तरोत्तर प्रगतिको कामना। शुभ यात्रा शुभ आशीर्वाद छ Infinity Korean Language Center-Jhapa परिवारको तर्फबाट ।❤️
Have a Safe Journey Nepal🇳🇵 To Korea 🇰🇷

19/10/2024

भोलि मिति 2081कार्तिक 4 गते आइतबारबाट आ-आफ्नै समयमा कक्षा सन्चालन हुने सम्पुर्ण इन्फिनिटी कोरियन भाषामा अध्यनरत बिद्यार्थीहरुलाई जानकारी गराइन्छ ।

Address

Jhapa, Province No. 1
Jhapa District
57206

Alerts

Be the first to know and let us send you an email when Infinity Korean Language Center-Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Infinity Korean Language Center-Jhapa:

Shortcuts

Share