Mahendra mavi bal club

Mahendra mavi bal club महेन्द्र मावि बाल क्लव

जय बाल मैत्री 💗

25/11/2024

पिकनिक कता जाने हो ??

20/11/2024

अन्तराष्ट्रिय बाल दिवसको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।।

12/11/2024

हिन्दू धर्मावलम्बी हरुको महान पर्व हरिबोधिनी एकादशीको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दछु।।

31/10/2024

नेपालीहरूको महान पर्व शुभ दिपावली तथा छठ पर्वको अवसरमा देश तथा विदेशमा रहनु हुने आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।।
महेन्द्र माध्यमिक विद्यालय बाल क्लब परिवार

31/07/2024
केही तस्बिरहरु 😍❤️
16/04/2024

केही तस्बिरहरु 😍❤️

31/03/2024

महेन्द्र माध्यमिक विद्यालय को वार्षिक परीक्षाको नतिजा निम्न अनुसार हुने छन ।।
मिति :२०८०/१२/२५ गते (आईतबार)
समय :११:०० देखि
स्थान : महेन्द्र माध्यमिक विद्यालय परिसर

"आज विदाई कार्यक्रम सम्पन्न " विद्यालय स्तरीय बाल क्लब अध्यक्ष असीम आचार्य को अध्यक्षता एवम   प्रमुख अथितिको रूपमा विद्य...
14/03/2024

"आज विदाई कार्यक्रम सम्पन्न "
विद्यालय स्तरीय बाल क्लब अध्यक्ष असीम आचार्य को अध्यक्षता एवम प्रमुख अथितिको रूपमा विद्यालय प्रधानध्यापक चक्र बहादुर बस्नेत रहनु भएको छ ।।
विद्यार्थीको प्रतिनिधित्व गर्दै कक्षा १० का विद्यार्थी रोहन न्यौपानेले आफ्नु भनाइ
राखेका थिए भने प्रमुख अथिति प्रधानध्यापक चक्र बहादुर बस्नेत ज्यूले विद्यार्थी लाई SEE परीक्षाका लागि शुभकामना दिनु भएको थियो ।।
विद्यार्थीलाई अबिर लगाएर शुभकामन दिएको थियो भने खाजाको व्यवस्था
रहेको थियो भने कार्यक्रम को सञ्चालन बाल क्लव सदस्य रुजल आचार्यले गरेका थिए ।।
आज बिदा भए पनि दशको पढाइ १० देखि ०१ कक्षा सञ्चालन हुने जानकारी गर्दछौ ।।

10/03/2024

बिदा सम्बन्धि सुतना

भोलि मिति २०८० फाल्गुण २८ गतेका दिन ग्याल्पो ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा परेको हुनाले उक्त दिन विद्यालय बिदा हुने र २०८० फाल्गुण २९गते देखि सदाझै विद्यालय संचालन हुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराईन्छ ।

जलथल स्वास्थ्य चौकीको   सूचना बमोजिम मिति २०८०/११/२२ गरेका दिन दादुरा  रुबेलाको खोप सञ्चालन गर्ने भएको हुँदा सम्पूर्ण अभ...
01/03/2024

जलथल स्वास्थ्य चौकीको सूचना बमोजिम मिति २०८०/११/२२ गरेका दिन दादुरा रुबेलाको खोप सञ्चालन गर्ने भएको हुँदा सम्पूर्ण अभिभावक ज्यूहरुमा सूचना गरिन्छ ।।
नोट : ०९ महिना देखि १५ वर्ष सम्मका सम्पूर्ण बालबालिकालाई लगाउन मिल्ने छ)

18/02/2024

सुचना।। सुचना।। सुचना ।।
बिषय: बिदा सम्बन्धमा सुचना ।
प्रस्तुत विषयमा यहि मिति २०८०/११/७ गते भाेलि राष्ट्रिय प्रजातन्त्र दिवस सार्बजानिक बिदा भएकाले यस महेन्द्र माध्यमिक विद्यालयकाे पठनपाठन बन्द रहने र मिति २०८० /११/८ गते सदाझैँ नियमित पठनपाठन हुने सम्पुर्ण शिक्षक- शिक्षिका, अभिभावक बर्ग तथा विध्यार्थीहरुमा यसै सुचना द्वारा जानकारी गराइन्छ।

Address

Haldibari-4 Jhapa Badabari
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Mahendra mavi bal club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category