Damak Vibes

Damak Vibes Damak Vibes - Refreshing you everyday. News and Education

30/08/2026

Please Share.
प्रकृतिको अकल्पनीय विपत्तिमा pani भगवानको कृपाले सुरक्षित भएको यो दृश्यले अदृश्य शक्तिको महसुस गराउँछ।
सिन्धुपाल्चोक र रसुवा क्षेत्रका बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपहरूले हामीलाई हरेक पल सचेत र सुरक्षित रहन सन्देश दिन्छन्।
Har Mahadev Mahadev 🙏🙏

27/08/2026

Khai ta naitiktaa ? Yo samaan kaha jaadei cha. 🙏

27/07/2026

Traditional fishing

25/07/2026

Mention your childhood friends 😇

25/07/2026

Hajur ko k cha aafno bichar share garnu hola 😀
Sita Badi Secretariat- सिता बादी सचिवालय

Social activist Sonam Wangchuk has ended his 26-day hunger strike, which he began in support of students protesting the ...
24/07/2026

Social activist Sonam Wangchuk has ended his 26-day hunger strike, which he began in support of students protesting the alleged NEET UG paper leak. He ended his fast in the presence of BJP National President and Union Minister J.P. Nadda, Union Minister Dr. Jitendra Singh, and senior members of the Leh Ladakh Apex Body.

In a post on X, Wangchuk said that 65 Members of Parliament from various political parties had appealed to him to call off the hunger strike. He explained that the decision followed extensive discussions and concerns that the ongoing situation could escalate into violence. He also announced that he would soon release a detailed video explaining the discussions and conditions behind his decision, while urging supporters to remain calm and ensure that the movement stays peaceful.

Students have been staging protests at Jantar Mantar in New Delhi for the past month over the alleged NEET UG question paper leak. They are demanding the resignation of Union Education Minister Dharmendra Pradhan. Wangchuk joined the protest by observing a 26-day fast in solidarity with the students and their demands.

Stay connected with Damak Vibes for the latest updates!

मन्त्री सीता बादीले जन्मेदेखि आमाको दूध खान नपाएकी र उ'द्धार गरिएकी १५ दिनकी एक नानीलाई स्त'नपान गराएको भिडियो अहिले साम...
24/07/2026

मन्त्री सीता बादीले जन्मेदेखि आमाको दूध खान नपाएकी र उ'द्धार गरिएकी १५ दिनकी एक नानीलाई स्त'नपान गराएको भिडियो अहिले सामाजिक संजालमा चर्चामा छ भने धेरैले उनको प्रशंसा गरिरहेका छन्। ❤️

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भो...
23/07/2026

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ । B***n

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।

***n

Address

Damak
Jhapa District
44600

Alerts

Be the first to know and let us send you an email when Damak Vibes posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category