Damak Academy

Damak Academy

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Damak Academy, Educational consultant, Damak-1, Falgunanda Chok, Jhapa District.

13/04/2023

नया वर्ष-२०८० सालको सम्पूर्ण यस दमक एकेडेमीका विद्यार्थीहरु तथा शिछक वर्गहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ‌। साथै भोली नया वर्षको पावन अवसरमा यस दमक एकेडेमी विदा रहने र नियमित आईतबारबाट कछाहरू सन्चालन हुने अवगत गराउदछौ ।

Photos from Damak Academy's post 17/03/2023

कोटा सिमित रहेकोले चांडै आफ्नाे कोटा सुरकछीत गर्नु होला ।

16/03/2023

भोलि मिति: २०७९/१२/३ गते हुने साप्ताहिक कोरियन भाषा अभ्यासत्मक परीछा हुन लागेकाले उक्त परिछामा सहभागी हुने सबैजना विद्यार्थीहरुलाई उच्च अङ्क ल्याउनका लागी हार्दिक शुभकामना व्यक्त गर्दछाै ।

16/03/2023
12/03/2023

सुचना !
विसेस् कारणले आज मिति:२०७९/११/२८ गतेका दिन यस दमक एकेडेमी बन्द रहने र भोली बाट निरन्तर कछा हरू सन्चालन हुने जानकारी गराइन्छ ।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Damak-1, Falgunanda Chok
Jhapa District
57217