British Vocational Skill Training Center

British Vocational Skill Training Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from British Vocational Skill Training Center, Education, Birtamode Jhapa, Jhapa District.

यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा केयर गिभर तालिम दिइन्छ । याे संस्था तथा काेर्ष CTEVT बाट मान्यता प्राप्त छ।
🇮🇱 इजरायल तथा अन्य मुलुकहरूमा केयरगिभर ।
BRITISH CAREGIVER TRAINING CENTER
Mechi Zone | Birtamod | Jhapa
[CTEVT Regd No: 3189/5-1-081/082]

💊High Alert 📢 पुनः निर्धारित परीक्षा मिति सम्बन्धी सूचनाप्रिय परीक्षार्थीहरू,तपाईंहरूलाई जानकारी गराइन्छ कि २५ देखि २८ स...
24/09/2026

💊High Alert 📢 पुनः निर्धारित परीक्षा मिति सम्बन्धी सूचना

प्रिय परीक्षार्थीहरू,
तपाईंहरूलाई जानकारी गराइन्छ कि २५ देखि २८ सेप्टेम्बर २०२६ का लागि निर्धारित परीक्षाहरू क्रमशः ७ देखि १० अक्टोबर २०२६ मा पुनः निर्धारित गरिएको छ।

📌 कृपया तल दिइएको सूचनामा परीक्षाको नयाँ मिति हेर्नुहोस्।

🚨High Alert! Again📢 EXAMINATION UPDATE (४ दिनकाे परीक्षा सरेकाे हुनाले परिक्षा दिन काठमाडौ गई नहाल्नुहाेला।)  (परीक्षा स...
24/09/2026

🚨High Alert! Again

📢 EXAMINATION UPDATE
(४ दिनकाे परीक्षा सरेकाे हुनाले परिक्षा दिन काठमाडौ गई नहाल्नुहाेला।)

(परीक्षा सरेकाे सुचना - 25/26/27/28 तारिखकाे परीक्षा स्थगन भएकाे र सरेकाे छ)
As per the notice issued by DOFE, examinations scheduled for 25th, 26th, 27th, 28th September 2026 have been postponed.

📌 Exams on all other dates will continue as scheduled. अरू 29 तारिखबाट हुने परिक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन् ।

Please wait for further notice regarding the revised dates. सरेकाे ४ दिनकाे परिक्षाकाे समय तालिका अर्काे सुचनामा अाउनेछ।
CIIN International Qualifications

24/09/2026

🚨High Alert! 🛑

सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्नेकारणले
यहि "असोज ९ गतेदेखि ११ गते" सम्मका CIIN काे Cambridge Upskill परिक्षा सर्न सक्ने देखिन्छ ।

असाेज १२ गते देखि नियमित परिक्षा हुन सक्छ।

वैदेशिक रोजगार विभाग तथा CIIN International Qualifications काे Page हेर्दै गर्नुहाेला । सुचना अाउन सक्छ।

धन्यवाद ।

18/09/2026

🔴 🇮🇱 ईजरायल, नर्सिङहाेम तथा Homebased मा नेपालीहरूले प्रत्येक वर्ष जाने अवसर पाउछन। 🌻हजुरहरू पनि चाडाे भन्दा चाडाे तालिम तयारी पूरा गरेर बस्नुहाेला।
*******************************************
यदि तपाई पनि ईजरायल वा अन्य मुलुक जाने तयारी गरिरहनुभएको छ भने, सबैभन्दा High Demanded, High Paid Salary and Secure Job (Caregiver) को तालिम लिएर जाने कि ?

British Caregiver Training Center को प्रशिक्षण कार्यक्रम ले तपाईँलाई विदेशमा Caregiver को रूपमा काम गर्न योग्य बनाउँछ ।

ढिला नगरी विदेश जान अगाडि British Caregiver Training Center बाट Training लिई Certified भएर Caregiver Job को लागि योग्य हुनुहोस्।

🔹 CTEVT मान्यता प्राप्त प्रमाणपत्र
🔹 अन्तर्राष्ट्रिय स्तरका सीप
🔹 विदेशमा काम गर्ने अवसर
🔹 Home Internship

# केयर गिभर तालिम के ईजरायलका लागि मात्र हो त ?

हैन ! केयर गिभर तालिम लिए पछि विभिन्न देशहरू जस्तै ISRAEL / AUSTRALIA / CANADA / UK / JAPAN / EUROPE लगायतमा अवसरका ढोकाहरू खुल्नेछन् ।

विश्वमा Highly Demanded 'JOB' "केयर गिभर" भईरहेको छ ! त्यसैले बेलैमा "केयर गिभर तालिम" लिएर प्रमाण-पत्र लिएर बस्नुहोस् !

Requirements :

+2 or Diploma passed with 3 Months Caregiver Training and English Test (For Israel - G to G proceed)

+2 or Diploma passed with Caregiver Training and GT/UKVI GT IELTS (For UK)

N4 with Caregiver Training and JFT SKILL TEST passed certificate (For Japan)

यो सबै समाधानका लागि :

ईजरायल, युके, क्यानाडा, जापान तथा युराेपमा केयर गिभरमा जानेहरूका लागि "केयर गिभर तालिम" (390 घण्टा) गराईदै।

"Care Giver Training"
• 390 Credit Hours (65 Days) Training.
• CTEVT Affiliated sastha bata Certified.
• Age 25+ above to 45 years age
• Male & Female Both.
• Daily 2 hours Practical & Theory Classes.

• CTEVT Course Class Time:
Morning 7:30 - 9:30 am | Day 11-1 pm | Day 1-3 pm | 3-5 pm

🎉 प्रत्येक वर्ष इजरायल G2G केयरगिभर तथा Homebased केयरगिभर कार्यक्रम खुल्छ !
🎉प्रत्येक वर्ष नेपाल सरकारमार्फत सुरक्षित तरिकाले इजरायलमा केयरगिभर कामका लागि पठाइने गरिन्छ।

आवश्यक योग्यता:
👤 उमेर: २५ –४५ वर्ष
📏 उचाइ/तौल: कम्तीमा १.५ मि (४’११ माथि”) / ~४५ के.जी
🎓 शिक्षा: कक्षा १२ पास, वा ३ वर्षे PCL / Diploma,
वा SLC + CMA/ANM.

🩺 प्रशिक्षण: ३९० घण्टाको केयरगिभर प्रशिक्षण

📜 प्रमाणपत्र: G2G अनुमति र वर्क भिसा पाउन अनिवार्य|

💡 प्रशिक्षण लिनु अनिवार्य छ। अब तपाईं तयार हुनुहोस् र आफ्नो अवसर नछुटाउनुहोस्!
🇮🇱🇮🇱🇮🇱
• चाडाे भन्दा चाडाे "केयरगिभर सर्टिफिकेट" अाफुसंगै लिएर बस्नुहाेला।
• "३९० घण्टाकाे केयरगिभर प्रमाणपत्र" लिदा साे प्रमाणपत्र दिने संस्थाकाे CTEVT दर्ता कम्तिमा ३ वर्ष पुरानाे भएकाकाे मात्रै प्रमाणपत्र लिनुहाेला।

*Israel 🇮🇱 (Nursing Home Care तथा Home Based Care) G2G कोटामा जाने सोचमा हुनुहुन्छ' ?
यस कोटामा जानको लागि ३९० घण्टा [CTEVT] को केयरगिभर तालिम अनिवार्य लिएर तयारी अवस्थामा रहनु पर्ने हुन्छ ।

👉 𝗪𝗲 𝗵𝗮𝘃𝗲 𝗹𝗶𝗺𝗶𝘁𝗲𝗱 𝘀𝗲𝗮𝘁𝘀👈
#नेपालबाट सबैभन्दा बढी संख्यामा इजरायल तथा अन्य मुलुकमा " ३९० घण्टे केयर गिभर" पेशामा जान तालिम दिने 🤗मेची अञ्चलकै सफल तथा पहिलो संस्था ।

#मासिक न्युनतम तलब रु. ४-५ लाख देखि ७-८ लाखसम्म कमाई हुने ठाउँ (केयर गिभर - ईजरायल)

🇳🇵 #नेपाल सरकार तथा #𝐂𝐓𝐄𝐕𝐓 द्वारा मेची अञ्चलमै एकमात्र मान्यता प्राप्त केयरगिभर संस्था "ब्रिटिस केयर गिभर सेन्टर"।

यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा केयर गिभर तालिम दिइन्छ । याे संस्था तथा काेर्ष CTEVT बाट मान्यता प्राप्त छ।
[CTEVT Regd No: 3189/5-1-081/082]
इजरायल तथा अन्य मुलुकहरूमा केयरगिभर ।

तालिम लिनु परेमा तुरुन्तै सम्पर्क गर्नुहाेला। सिट सिमित छ।
थप जानकारीका लागि,
*British Institution of Education Pvt. Ltd.
(British Caregiver Training Center)
मेची अञ्चलकै प्रत्यक्ष रूपमा तालिम दिने एक मात्र केयरगिभर तालिम केन्द्र:
at British Vocational Skill Training Center Birtamod, Bhadrapur Road (Opposite to Yamaha Showroom) Jhapa
☎️ 023-535918 | Cell: 9824934350 | 9820513922

Whatsapp: 980-7986185











17/09/2026

UP-Skill English Test का लागि परिक्षाहलमा 🏃‍♂️🏃जादा निम्नलिखित कुराहरू लिएर गई नियम पालना गर्नुहाेला।

१. Original Valid Passport 🗄️
२. Printed Confirmation or on your phone📆
३. Registraion Code in your Email📱

तर, Up-Skill Test काे Date book गर्दा पुरानै Confirmation Notice मा (Wired Headset र Smart Phone with 80% Charged) अाईरहेकाेले नझुक्किनुहाेला।

*(Wired Headset र Smart Phone with 80% Charged) लिएर जानू पर्दैन ।

⛳️Up-Skill Test Preparation Class समयमै लिदै अाफ्नाे "परीक्षा समय" बेलैमा निश्चित गर्नुहाेला।

🎈Upskill काे परीक्षा Sept. 21 बाट शुरू भई Oct. 11 सम्म नियमितरूपमा परिक्षा सञ्चालन हुनेछन्।

🎸🥁हाम्रा निम्न लिखित नियमित "प्राक्टिकल कक्षाहरू" शुरू भईसकेका छन्।

6-7 am - (Class Packed)

7-8 am (Seat Vacant)🙋

8-9 am (Seat Vacant)🙋

9-10 am (Class Packed)

10-11am (Class Packed)

11-12 pm (Class packed)

12-1 pm (Seat Vacant)🙋

1-2 pm (Class Packed)

2-3 pm (Class Packed)

3-4 pm (Class Packed)

4-5 Pm (Seat Vacant)🙋

5-6 pm (Seat Vacant)🙋

नाेट: १ वटा कक्षामा २० जना मात्रै प्रशिक्षार्थी रहनेछन् ।
अब ५ वटा मात्रै कक्षाहरूकाे सिट केही मात्रामा खाली रहेका छन्।चांडो सम्पर्क राख्नुहाेला।

थप जानकारीका लागि,
*British Institution of Education Pvt. Ltd.
(British Caregiver Training Center)
Jhapa, Birtamod, Bhadrapur Road, (Opposit to Yamaha Showroom)
☎️ 023-535918 / Cell: 9824934350 | 9820513922

Whatsapp: 980-7986185

भिजा जारी भएकोमा बधाई छ २७ जना सबैलाई ।🇮🇱ईजरायल "केयरगिभर" मा पर्न सफल ८३६ उम्मेदवारहरू मध्येबाट अाज २७ जनाकाे भिजा जारी...
16/09/2026

भिजा जारी भएकोमा बधाई छ २७ जना सबैलाई ।

🇮🇱ईजरायल "केयरगिभर" मा पर्न सफल ८३६ उम्मेदवारहरू मध्येबाट अाज २७ जनाकाे भिजा जारी भएकाे छ।

15/09/2026

UP-Skill English Test का लागि परिक्षाहलमा 🏃‍♂️🏃जादा निम्नलिखित कुराहरू लिएर गई नियम पालना गर्नुहाेला।

१. Original Valid Passport 🗄️
२. Printed Confirmation or on your phone📆
३. Registraion Code in your Email📱

⛳️Up-Skill Test Preparation Class समयमै लिदै अाफ्नाे "परीक्षा समय" बेलैमा निश्चित गर्नुहाेला।

🎈Upskill काे परीक्षा Sept. 25 बाट शुरू भई Oct. 11 सम्म नियमितरूपमा परिक्षा सञ्चालन हुनेछन्।

🎸🥁हाम्रा निम्न लिखित नियमित "प्राक्टिकल कक्षाहरू" शुरू भईसकेका छन्।

6-7 am - (Class Packed)

7-8 am (Seat Vacant)🙋

8-9 am (Seat Vacant)🙋

9-10 am (Class Packed)

10-11am (Class Packed)

11-12 pm (Class packed)

12-1 pm (Seat Vacant)🙋

1-2 pm (Class Packed)

2-3 pm (Class Packed)

3-4 pm (Class Packed)

4-5 Pm (Seat Vacant)🙋

5-6 pm (Seat Vacant)🙋

नाेट: १ वटा कक्षामा २० जना मात्रै प्रशिक्षार्थी रहनेछन् ।
अब ५ वटा मात्रै कक्षाहरूकाे सिट केही मात्रामा खाली रहेका छन्।चांडो सम्पर्क राख्नुहाेला।

थप जानकारीका लागि,
*British Institution of Education Pvt. Ltd.
(British Caregiver Training Center)
Jhapa, Birtamod, Bhadrapur Road, (Opposit to Yamaha Showroom)
☎️ 023-535918 / Cell: 9824934350 | 9820513922

Whatsapp: 980-7986185

अब चाहि २०२६ काे July महिनामा खुलेकाे विज्ञापनबाट ईजरायल "केयरगिभर" मा पर्न सफल ८३६ उम्मेदवारहरू मध्येबाट करार सम्झाैता ...
14/09/2026

अब चाहि २०२६ काे July महिनामा खुलेकाे विज्ञापनबाट ईजरायल "केयरगिभर" मा पर्न सफल ८३६ उम्मेदवारहरू मध्येबाट करार सम्झाैता अाउने क्रम शुरूभएकाे छ।

👩‍⚕️👨‍⚕️४६ जनाकाे करार सम्झाैता अाईसकेकाे छ। बधाई छ सबैलाई ।

14/09/2026

💊काेहि पनि अात्तिनु पर्दैन । Cambridge Upskill Test Date यहि September 25 बाट शुरू हुनेछ र नियमित रूपमा परीक्षा हुनेछ साथै कम्तिमा October 10 सम्म रहन सक्नेछ।

📮अगाडिका वर्ष तथा अघिका परिक्षाका प्रणालीका अाधारमा भन्नुपर्दा, CIIN International Qualification, Tripureshwor Office ले परिक्षाका तालिकाहरू चाहेकाे खण्डमा अझ Sept. 25 भन्दा अगाडि 4 दिन तथा पछाडि Oct. 11 सम्म थप्न पनि सक्ने अवस्था प्रष्ट देखिन्छ ।

🎷🎺📯 दुई महिना अघिकाे CIIN काे Up-Skill परिक्षा प्रणालीलाई सुधार गरि अझ सजिलो र प्रभावकारीढङ्गबाट परिक्षा सम्पन्न हाेस्। नेटवर्क तथा कम्प्युटर सिस्टमकाे असहजताबाट गुज्रिएका विद्यार्थीहरूले फेरि पनि Up-Skill काे परीक्षा दिदैंछन्। सम्पुर्ण परिक्षा तयारी गरेर बसिरहनु भएका अाम विद्यार्थीहरूबाट यहि अाशाका साथ अझ सशक्त र चनाखाे भएर पक्कै पनि परिक्षा दिनेनै छन्। सम्पुर्णलाई शुभकामना छ।

📢🖲️अनलाईन कक्षा भन्दा पनि Practical Based कक्षालाई प्राथमिकता दिनुहाेला।

🎸🥁हाम्रा नियमित प्राक्टिकल कक्षाहरू शुरू भईसकेका छन्।

Up-Skill Test Preparation Class :

6-7 am - (Class Packed)

7-8 am (Seat Vacant)🙋

8-9 am (Seat Vacant)🙋

9-10 am (Class Packed)

10-11am (Class Packed)

11-12 pm (Class packed)

12-1 pm (Seat Vacant)🙋

1-2 pm (Class Packed)

2-3 pm (Class Packed)

3-4 pm (Class Packed)

4-5 Pm (Seat Vacant)🙋

5-6 pm (Seat Vacant)🙋

नाेट: १ वटा कक्षामा २० जना मात्रै प्रशिक्षार्थी रहनेछन् ।
अब ५ वटा मात्रै कक्षाहरूकाे सिट केही मात्रामा खाली रहेका छन्।चांडो सम्पर्क राख्नुहाेला।

थप जानकारीका लागि,
*British Institution of Education Pvt. Ltd.
(British Caregiver Training Center)
Jhapa, Birtamod, Bhadrapur Road, (Opposit to Yamaha Showroom)
☎️ 023-535918 / Cell: 9824934350 | 9820513922

Whatsapp: 980-7986185

🍎🍯 नयाँ वर्ष ५७८७ को हार्दिक शुभकामना! 🇮🇱🇳🇵हजारौँ वर्षदेखि यहूदी समुदायले आफ्नो ऐतिहासिक मातृभूमि इजरायल तथा विश्वभर फैल...
12/09/2026

🍎🍯 नयाँ वर्ष ५७८७ को हार्दिक शुभकामना! 🇮🇱🇳🇵

हजारौँ वर्षदेखि यहूदी समुदायले आफ्नो ऐतिहासिक मातृभूमि इजरायल तथा विश्वभर फैलिएको प्रवासी समुदायमा नयाँ वर्षको स्वागत गर्दै आएको छ।

यो अवसर केवल नयाँ वर्षको सुरुवात मात्र होइन, परम्परा, आस्था, आशा, एकता र नयाँ सुरुवातको प्रतीक पनि हो।

५७८७ औँ वर्षमा प्रवेश गर्दै गर्दा, विगतका अनुभवबाट शक्ति लिँदै, भविष्यमा अझै शान्त, सुरक्षित र समृद्ध संसार निर्माण गर्ने आशा र संकल्पलाई अघि बढाेस । 🤝🕊️

नेपालबाट सम्पूर्ण ईजरायली जनतामा हार्दिक शुभकामना—
नयाँ वर्षले सबैको जीवनमा शान्ति, शक्ति, स्वास्थ्य, समृद्धि, प्रेम र नयाँ आशा ल्याओस्। 🌏❤️

इजरायल र विश्वभरका सबै परिवार तथा समुदायमा सुख, शान्ति र मिठास छाओस् भन्ने कामना।

🇮🇱🇳🇵 शाना टोभा उ’मेतुका!
🍎🍯 नयाँ वर्ष शुभ, सुखद र मधुर रहोस्!

Address

Birtamode Jhapa
Jhapa District
NEWBHADRAPURROAD,BIRTAMOD57204

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97723535918

Alerts

Be the first to know and let us send you an email when British Vocational Skill Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to British Vocational Skill Training Center:

Shortcuts

Share

Category