Everest Boarding High School

Everest Boarding High School Everest Boarding High School Official page

24/06/2026

कक्षा १ का नानीहरू इमोजीअनुसार विभिन्न भावभङ्गी (Expression) प्रस्तुत गर्दै रमाइलो सिकाइमा सहभागी हुँदै। 😊😍😮😂🥰

23/06/2026

👀 केही नयाँ आउँदैछ…

हामीसँग केही विशेष छ, केही फरक छ, र केही यस्तो छ जसले सबैलाई उत्साहित बनाउनेछ।
अहिलेलाई यति मात्र…
रहस्य चाँडै खुल्नेछ! 🔥

हाम्रो पेजसँग जोडिइरहनुहोस् र आगामी अपडेटहरूको प्रतीक्षा गर्नुहोस्।


गत शुक्रबार दमक नगरपालिका वडा नं. ८ द्वारा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा हाम्रो विद्यालयका नानीहरू उत्साहपूर्वक...
22/06/2026

गत शुक्रबार दमक नगरपालिका वडा नं. ८ द्वारा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा हाम्रो विद्यालयका नानीहरू उत्साहपूर्वक सहभागी भएका थिए। आफ्नो रोमाञ्चक तथा आकर्षक नृत्य प्रस्तुत गर्दै नानीहरूले उत्कृष्ट प्रदर्शनका साथ द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। यस उल्लेखनीय उपलब्धिका लागि सम्पूर्ण नानीहरू, प्रशिक्षक तथा अभिभावकहरूलाई हार्दिक बधाई तथा शुभकामना। केही अविस्मरणीय क्षणहरू तस्बिरमार्फत प्रस्तुत गरेका छौँ। 🌸🏆💃

बाल्यकालका यी साना खुसीहरू नै भोलिको सुन्दर सम्झना बन्छन्।यस बुधबार नानीहरूले हाँसो र उत्साहका साथ खेलेका रमाञ्चक खेलकुद...
19/06/2026

बाल्यकालका यी साना खुसीहरू नै भोलिको सुन्दर सम्झना बन्छन्।
यस बुधबार नानीहरूले हाँसो र उत्साहका साथ खेलेका रमाञ्चक खेलकुदका केही मन छुने तस्बिरहरू। ❤️Part-2

नानीहरूको मुस्कानमा खुसी, खेलमा जोश र प्रत्येक पलमा बाल्यकालको सुन्दरता…Everest Boarding Wednesday Fresh Program अन्तर्ग...
18/06/2026

नानीहरूको मुस्कानमा खुसी, खेलमा जोश र प्रत्येक पलमा बाल्यकालको सुन्दरता…
Everest Boarding Wednesday Fresh Program अन्तर्गत यस बुधबारका केही अविस्मरणीय क्षणहरू। 🌈✨
Part-1

Everest Boarding High Schoolहिजो हाम्रो विद्यालयका नानीहरूले फुटबल र क्रिकेट प्रशिक्षणमा उत्साहपूर्वक सहभागिता जनाएका के...
13/06/2026

Everest Boarding High School
हिजो हाम्रो विद्यालयका नानीहरूले फुटबल र क्रिकेट प्रशिक्षणमा उत्साहपूर्वक सहभागिता जनाएका केही दृश्यहरू। ⚽🏏
विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई थप सुदृढ बनाउन हामी प्रत्येक शनिबार नियमित रूपमा खेलकुद प्रशिक्षण प्रदान गर्दै आएका छौं। खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र टोलीगत भावना विकास गर्ने हाम्रो प्रयास निरन्तर जारी रहनेछ।

Everest Boarding School – Wednesday Fresh Program ✨गत बुधबारबाट सुरु भएको Wednesday Fresh Program अन्तर्गत आज दोस्रो हप्...
11/06/2026

Everest Boarding School – Wednesday Fresh Program ✨

गत बुधबारबाट सुरु भएको Wednesday Fresh Program अन्तर्गत आज दोस्रो हप्तामा Nursery देखि UKG सम्मका साना नानीहरू समेत खेल मैदानमा गई विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागी भए। हाँसो, रमाइलो र उत्साहले भरिएका उनीहरूका केही सुन्दर झलकहरू। ❤️🏃‍♂️🏃‍♀️⚽🌿

Address

Damak-08, Setumari Road
Jhapa District
0047730

Website

Alerts

Be the first to know and let us send you an email when Everest Boarding High School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category