Anarmani Public Campus

Anarmani Public Campus

Share

जनस्तरबाट संचालित पब्लिक क्याम्पस

15/06/2025

मेची क्यापस सेन्टर ।
3rd Year New course

BBS 3rd Year Exam Centre Notice
New Course

15/04/2023

२०८० बैशाख५ गतेबाट सुरू हुने BBS प्रथम बर्षकाे परिक्षाकाे अनारमनि पब्लिक क्याम्पसकाे परीक्षा केन्द्र मेचि बहुमुखी क्याम्पस भद्रपुर रहेकाेले सम्बन्धित सम्पुर्णलाई जानकारी गराईन्छ। बिहान ७ देखि परीक्षा सुरू हुने भएकाेले त्यस अगावै परीक्षा केन्द्र पुग्न सम्पूर्ण विध्यार्थीलाई जानकारी गराईन्छ।

01/03/2023

प्रदेश १को "कोशी प्रदेश" नामाकरण भएकाे उपलक्ष्यमा प्रदेश भित्र बिदा दिइएकाेले अाज िमति २०८९/११/१८ गते क्याम्पस बिदा रहने जानकारीका लागि याे सुचना प्रकाशित गरिएकाे छ।

12/02/2023

गृहमन्त्रालयद्वारा सार्वजानिक विदाको सूचना भए अनुसार भोलि क्याम्पस बन्द रहने कुरा सबैमा जानकारी गराइन्छ ।

17/01/2023

Exam Schedule: 4Yrs B.B.S. 1st Year

12/01/2023


#4 years B.B.S fourth year

Photos from Anarmani Public Campus's post 12/01/2023

४ बर्षे (स्नातक तह) चौथो बर्षको नियमित तथा आँशिक परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आबेदन फारम भर्ने सम्बन्धि त्रिभुवन बिश्वबिद्धालय को सुचना।

16/11/2022

१५ महीना पछि त्रिभुवन बिश्वबिद्धालय ले 4 year BBS First year(2077) को परिक्षाफल सार्वजनिक गरेको छ।

11/11/2022

सार्बजनिक बिदा सम्बन्धि

30/06/2022
05/05/2022

त्रिभुवन बिश्वबिद्धालय ले चार बर्षे BBS अन्तर्गत दोश्रो बर्ष को नतिजा सार्बजनिक गरेको छ


4Years B.B.S 2nd year

Photo: Sudip Raj Basnyat ko facebook

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Birtabazar(Btm)
Jhapa District

Opening Hours

Monday 06:00 - 10:00
Tuesday 06:00 - 10:00
Wednesday 06:00 - 10:00
Thursday 06:00 - 10:00
Friday 06:00 - 10:00
Sunday 06:00 - 10:00