Kristina Neupane

Kristina Neupane लोक सेवा तयारीको साथी

नेपाल सरकारको अनुरोध, सकेको योगदान गरौ ।
24/09/2025

नेपाल सरकारको अनुरोध, सकेको योगदान गरौ ।

त्रिविमा परीक्षाको रिजल्ट तीन महिनाभित्र प्रकाशित नगरे अनुदान रोक्ने शिक्षामन्त्री महावीर पुनको चेतावनी।
23/09/2025

त्रिविमा परीक्षाको रिजल्ट तीन महिनाभित्र प्रकाशित नगरे अनुदान रोक्ने शिक्षामन्त्री महावीर पुनको चेतावनी।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन भन्छन् "जेसुकै गर, आफ्नो बुद्धि लगाएर गर । हरेक युवाले कुनै काम गर्दाखेरी ...
22/09/2025

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन भन्छन् "जेसुकै गर, आफ्नो बुद्धि लगाएर गर । हरेक युवाले कुनै काम गर्दाखेरी कसैलाई सोधेर, कसैको पुच्छर लागेर काम गर्ने होईन । आफ्नो बुद्धिले काम गर्ने हो । आफुलाई जे गर्न मन लाग्छ, जे गर्न सकिन्छ अरुको पछि नलागेर आफ्नो बुद्धिले गर ।"

शिक्षा तेस्रो नम्बरमा
21/09/2025

शिक्षा तेस्रो नम्बरमा

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।
21/09/2025

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

कुन प्रधानमन्त्रीको पालामा नेपालमा दोस्रोपटक सिंहदरबारमा आगलागी भएको थियो ?
21/09/2025

कुन प्रधानमन्त्रीको पालामा नेपालमा दोस्रोपटक सिंहदरबारमा आगलागी भएको थियो ?

म सरकारी कर्मचारी हु ।त्यसैले,मैले iphone बोकेर हिड्न पाउँदिन,मैले बिहेको एउटा औँठी नि लगाउन पाउँदिन, मैले टलक्क टल्किने...
20/09/2025

म सरकारी कर्मचारी हु ।
त्यसैले,
मैले iphone बोकेर हिड्न पाउँदिन,
मैले बिहेको एउटा औँठी नि लगाउन पाउँदिन,
मैले टलक्क टल्किने घडि लगाउन पाउँदिन,
मैले सुकिलो लुगा र 3-4 हजारको जुत्ता नि लगाउन पाउँदिन,
मैले मेरो 1 तले घरलाई 2 तला बनाउन पाउँदिन,
मैले गाडी किनेर बुबा आमालाई त्यसमा घुमाउन सक्दिनँ ,
किनकी मलाई भ्रष्टाचारको आरोप आउँछ,
(भ्रष्टाचार गर्ने जोसुकै नि कार्बाही गर्नु पर्छ तर बिना कुनै तथ्य आरोप लाउनु त्यो नि एउटा पाप नै हो)

20/09/2025
25/06/2024

खुसी हुनका लागि काम गर्नु भयो भने खुसी मात्र मिल्छ..तर खुसी हुदै काम गर्नु भयो भने सबै कुरा मिल्छ.....😊❤️

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kristina Neupane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category