Panchakanya Primary School, Kamal-6, Jhapa

Panchakanya Primary School, Kamal-6, Jhapa

Share

A renowned government school in the heart of Kamal rural municipality, Jhapa Nepal, known for strong

10/04/2024

विहिबार इदउलफित्रको सार्बजनिक बिदा

07/04/2024

📢!! भर्ना खुल्यो !! !! भर्ना खुल्यो !! !! भर्ना खुल्यो !!📢
💥 ADMISSION OPEN-2081💥
▶️ NURSERY to CLASS-FIVE
🏦SHREE PANCHAKANYA PRIMARY SCHOOL, Kamal-6, Panchakanya Tole, Jhapa.
☎️ 9842685105/9842650990
👨‍🎓Hurry up limited sets are only available

07/04/2024

🌹🌹 शुभ जन्मदिनको हार्दिक शुभकामना 🌹🌹

यश कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख आदरणीय सूर्य न्यौपानेज्यूलाई यहाँको जन्म दिनको अबसरमा सुस्वास्थ्य, दीर्घायू एबं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दछौँ ।

- विद्यालय सपरिवार ।।

02/04/2024

We Proudly Announce Admission Open for the Academic Session 2081, from Play-Group to Grade V
Kindly visit Panchakanya Basic School
For more details & inquiries:
📞9842685105 (Bachana Rai, Principal)

02/04/2024

भर्ना खुल्यो! भर्ना खुल्यो!! भर्ना खुल्यो!!!

"अभिभावकको बिश्वास प्रति हामी प्रतिबद्ध छौं"

यस श्री पञ्चकन्या आधारभूत विद्यालयमा यहीँ शैक्षिक सत्र २०८१ को लागि बाल कक्षा देखी कक्षा ५ सम्मको लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। साथै कक्षा नर्सरी देखी कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट दक्ष तथा अनुभवी शिक्षकहरूबाट अध्ययन अध्यापन गराइने सर्हष जानकारी गर्दछौँ ।
नोट :- कक्षा सुरू हुने मिति २०८१ बैशाख ३ गते सोमबारदेखि ।

हाम्रा विशेषताहरु :-
- शान्त वातावरणमा अध्ययन गराइने
- बालबालिकाहरुलाई मन्टेशरी विधिद्वारा शिक्षण सिकाईने
- कम्प्युटर कक्षाको व्यवस्था
- अत्तिरिक्त क्रियाकलापको व्यवस्था
- दिवा खाजाको व्यवस्था
- कक्षा नर्सरीमा टिभिको माध्यमद्धारा अध्यापन गराइने
- छात्रवृत्तिको व्यवस्था भएको
- खेलकुद सामग्रीहरुको व्यवस्था भएको
- उत्कृष्ट छात्रछात्रालाई पुरस्कारको व्यवस्था भएको

थप जानकारीका लागि :-
श्री पञ्चकन्या आधारभूत विद्यालय
कमल-६, जोगिचौन, झापा
सम्पर्कः ९८४२६८५१०५

01/04/2024

"सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" विद्यार्थी भर्ना अभियान नारा - २०८१

25/03/2024

होली विशेष कार्यक्रम-२०८०

25/03/2024

वार्षिक परीक्षा -२०८०

24/03/2024

सूचना ! सूचना !! सूचना !!!

Photos from Panchakanya Primary School, Kamal-6, Jhapa's post 24/03/2024

होली विशेष कार्यक्रम-२०८०

24/03/2024

होली विशेष कार्यक्रम–२०८०

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Kamal Rural Municipality
Jhapa District
57217

Opening Hours

Monday 09:45 - 16:00
Tuesday 09:45 - 16:00
Wednesday 09:45 - 16:00
Thursday 09:45 - 16:00
Friday 09:45 - 13:00
Sunday 09:45 - 16:00