30/07/2026
दु:खद् खबर: 😥 🌹 हार्दिक श्रद्धाञ्जली नानी 🌹
अति जेहेन्दार, अनुशासित अनि मिलनसार विद्यार्थी सेजल राईको असामयिक निधनको खबरले हामी मर्माहत भएका छौँ। यश दु:खद् घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् तथा नानीको आत्माको चिर शान्तिको कामना गर्दछौं। 🌹