14/04/2026
नयाँ बर्ष २०८३को सम्पुर्ण मा धेरै धेरै शुभकामना ♥️♥️♥️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kinder Garten School, Elementary School, dhulabari, Jhapa District.
�Take your child towards the "first step to success"�
welcome to one of the finest pre-school.kinder
Contact no-9817940833
Location- Dhulabari Jhapa ,MNP-10 near Solvant Mandir
14/04/2026
नयाँ बर्ष २०८३को सम्पुर्ण मा धेरै धेरै शुभकामना ♥️♥️♥️
11/04/2026
तपाईंको जन्मदिनको यस विशेष अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
स्कूलप्रति तपाईंले देखाउनुभएको मेहनत, समर्पण र जिम्मेवारीको हामी हृदयदेखि नै प्रशंसा गर्दछौं। 🙏
जन्मदिनको धेरै धेरै शुभकामना! 🎂🎈
धन्यवाद तपाईंको निरन्तर मेहनत र समर्पणको लागि। 🌸Kabita Niroulasister🥰😍🥳
विद्यालय परिसरमा वार्षिक कार्यक्रम तथा दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भएकोमा हामी अत्यन्त खुशी व्यक्त गर्दछौँ।
यस कार्यक्रममा आफ्नो बहुमूल्य उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाइदिनु हुने सम्पूर्ण अभिभावक, अतिथिज्यूहरू तथा सबैमा हार्दिक धन्यवाद।
🙏 विशेष धन्यवाद हाम्रो शिक्षिका , सम्पूर्ण स्टाफ, राम दाइ र बसन्त दाइलाई—
यहाँहरूको अथक मेहनत, सहयोग र समर्पण बिना यो कार्यक्रम सम्भव हुने थिएन।
🌼 पुनः सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ।
Graduation day at our school — memories for a lifetime♥️ Proud moment of our UKG graduates 🎓
आदरणीय समाजसेवी व्यक्तित्व, श्री संतोष कुमार मेचेज्यूको उपस्थितिले हामीलाई अत्यन्तै खुशी बनाएको छ।
गुरु माता पिता गुरु बन्धु सखा
Special performance by our dear student Kritisha Khadka
Gokul Khadka
Krishna Maiya KC
आदरणीय समाजसेवी व्यक्तित्व श्री लक्ष्मी प्रसाद उप्रेतीज्यूद्वारा प्रस्तुत मिठो तथा प्रेरणादायी मन्तव्य 🌸✨
Laxmi Upreti
A beautiful message by our respected Sir Subarna Bhattarai 🌸✨
Your inspiring words and guidance truly touched our hearts 🙏💖 We are grateful for your support and encouragement 👏Subarna Bhattarai
A beautiful message by our dear Sir Bikash Gwal 🌸✨
We truly feel grateful and proud to work with you 🙏💖 Your guidance and support mean a lot to us 👏
Bikash Gwal