09/03/2021
Most powerful Tabla cover||तांडव स्तोत्र||Shiv Tandav Stotra|Shivartri special|Pawan Adhikari||India
edition of Tandav stotra by Pawan Adhikarisubscribe my channel for more cover song and music video contact:-gmail/Paw...
02/01/2021
Class is going on till 1pm today
16/12/2020
भोलि तबला को कक्षा बेलुका 4 बजे बाट हुनेछ।
01/12/2020
Bholi guitar ko cass hunexa
Tabla ko class parsi hunxa tabla ko sutudent parsi aaunu hola
28/11/2020
आज सबै जना स्टुडेन्ट आउनु होला।
समय-10 बाट 2 बजे सम्म
24/11/2020
भोलि बिहान सवा 7 बजे तबला को कक्षा छ।
तबला का बिद्यार्थी हरु समय मा आउनु होला
04/11/2020
आज बाट कक्षा हरु सन्चालन भयेको छ।
आगामी कक्षा शनिबार 10 बजे बाट 4 बजे सम्म हुनेछ।
03/11/2020
ईटाभट्टामा सुर–ताल म्यूजिक एकेडेमी सञ्चालन - hamrokhabarpati.com
मेचीनगर, कात्तिक १७ । झापाको मेचीनगर स्थित ईटाभट्टा बजारदेखि दुई सय मिटर उत्तर भृकुटी रोडमा सुर–ताल म्यूजिक एकेड...
03/11/2020
हिजो 17 कात्तिक को दिन itabhatta का समाजसेवी ब्यक्तित्व नारायण कोइराला सर को घर मा नारायण सर को हाथ द्वारा बिधिवत रुप मा मन्त्रोचारन सहित शंकर अधिकारी तथा खगेन्द्र तिम्सिना गुरु जि को उपस्थिती मा यश संस्था को समुद्घाटन गरियो।
02/11/2020
आज बिहान 10 बजे बाट हाम्रो संस्था को सुभारम्भ हुनेछ| इच्छुक महानुभाव ले सम्पर्क गर्नु होला।
12/10/2020
itabhatta मा तीन दिन येता व्यापक रुप मा कोरोना फैलिन गको मा आज बाट शुरु हुनु पर्ने कक्षा हरु केही दिन को लागि स्थगित गरियेको छ स्थिती सामन्य भये संगै हामी यो संस्था लाई उद्घाटन गरेर सुचारु गर्ने नै छौ।
06/10/2020
चाडैं दशै अगाडि नै itabhatta मा हाम्रो संगीत कक्षा हरु सन्चाल्न मा आउने छ।
इछुक ले fb मै अथवा फोन मा सम्पर्क गर्न सक्नु हुने छ।