FSU Kanakai Multiple Campus, Surunga

FSU Kanakai Multiple Campus, Surunga FSU Kanakai is a Student Organization of the Kanakai Campus dedicated to helping the Student.

03/02/2025

स्ववियु द्वारा आयोजित सरस्वती पूजा कार्यक्रम २०८१/१०/२१।❤️

स्ववियु द्वारा आयोजित सरस्वती पूजा कार्यक्रम २०८१/१०/२१।फोटो बाकी भए कमेन्टमा थप्नुहोला है❤️
03/02/2025

स्ववियु द्वारा आयोजित सरस्वती पूजा कार्यक्रम २०८१/१०/२१।
फोटो बाकी भए कमेन्टमा थप्नुहोला है❤️

स्ववियु द्वारा सरस्वती पूजा २०८१ को अवसरमा आयोजित हाडी फुटाउने, तातो आलु, रोचक दिमागी खेलका साथै, ओपन स्टेज प्रोग्रामको ...
02/02/2025

स्ववियु द्वारा सरस्वती पूजा २०८१ को अवसरमा आयोजित हाडी फुटाउने, तातो आलु, रोचक दिमागी खेलका साथै, ओपन स्टेज प्रोग्रामको समेत आयोजना गरेका छौँ सबैजना उपस्थित भएर विद्याकी देवी सरस्वती माताको पुजाआराधनाका साथ हाम्रो कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। यातायातका लागि क्याम्पसको बस सधैंको समय भन्दा एक घण्टा ढिलो गरेर आफ्नो आफ्नो रुटमा आउने कुरा समेत जानकारी गराइन्छ।❤️
मिति : २०८१/१०/२१
स्थान : कनकाई बहुमुखी क्याम्पस
समय : बिहान् ७:३० बजेदेखि।

02/02/2025

स्ववियु द्वारा सरस्वती पूजा २०८१ को अवसरमा आयोजित हाडी फुटाउने, तातो आलु, रोचक दिमागी खेलका साथै, ओपन स्टेज प्रोग्रामको समेत आयोजना गरेका छौँ सबैजना उपस्थित भएर विद्याकी देवी सरस्वती माताको पुजाआराधनाका साथ हाम्रो कार्यक्रमलाई सफल बनाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। यातायातका लागि क्याम्पसको बस सधैंको समय भन्दा एक घण्टा ढिलो गरेर आफ्नो आफ्नो रुटमा आउने कुरा समेत जानकारी गराइन्छ।❤️

अरुण उपत्यकास्तरीय वरुण बहुमुखी क्याम्पसद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा कन्काई बहुमुखी क्याम्पस, सुरुङ्गालाई प्र...
19/01/2025

अरुण उपत्यकास्तरीय वरुण बहुमुखी क्याम्पसद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा कन्काई बहुमुखी क्याम्पस, सुरुङ्गालाई प्रतिनिधित्व दोस्रो स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दै स्ववियु द्वारा नगद रु पाँच हजार(५०००) सहित प्रोत्साहन तथा सम्मान कार्यक्रम❤️

क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित विविध साहित्यिक, साङ्गितिक तथा साँस्कृतिक कार्यक्रम साथ साथै क्याम्पसको वार्षिक ...
27/12/2024

क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित विविध साहित्यिक, साङ्गितिक तथा साँस्कृतिक कार्यक्रम साथ साथै क्याम्पसको वार्षिक खेलकुद प्रतियोगितामा विजेता तथा उपविजेता साथीहरूलाई पुरस्कार वितरण समारोहका केहि झलकहरु ।
विद्यार्थी साथीहरू सङ्ग आजको कार्यक्रमका छुटेका अझ थप फोटोहरु छन् भने 9863009448 मा व्हाटसएप गरिदिनुहोला।

कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गामा आफ्नो उच्च शिक्षा अध्ययनका लागि पाल्नुभएका नव आगन्तुक स्नातक प्रथम वर्षका सम्पुर्ण सं...
22/12/2024

कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गामा आफ्नो उच्च शिक्षा अध्ययनका लागि पाल्नुभएका नव आगन्तुक स्नातक प्रथम वर्षका सम्पुर्ण संकायका विद्यार्थी भाइबहिनीहरुको स्वागत कार्यक्रम ❤️

कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गामा आफ्नो उच्च शिक्षा अध्ययनका लागि पाल्नुभएका स्नातक प्रथम वर्षका सम्पुर्ण संकायका विद्य...
21/12/2024

कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गामा आफ्नो उच्च शिक्षा अध्ययनका लागि पाल्नुभएका स्नातक प्रथम वर्षका सम्पुर्ण संकायका विद्यार्थी भाइबहिनीहरुको स्वागत कार्यक्रम साथै क्याम्पसको वार्षिक उत्सवको अवसरमा आयोजित विविध प्रतियोगिताको उद्घाटन कार्यक्रम भोलि मिति २०८१/०९/०७ गते आइतबार बिहान ठिक ६:३० बजेबाट सुरु हुने भएको हुँदा क्याम्पस प्रशासन, संचालक समिती, पालिका तथा वडाका प्रतिनिधि ज्युहरु, साथै समस्त सरोकारवाला ज्युहरु र विद्यार्थीहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ।

27/10/2024
आज मिति २०८१-०५-२० बिहिवारका दिन स्वतन्त्र विद्यार्थी युनियन द्वारा आयोजित तीज विशेष साङ्गितिक तथा साँस्कृतिक  कार्यक्रम...
05/09/2024

आज मिति २०८१-०५-२० बिहिवारका दिन स्वतन्त्र विद्यार्थी युनियन द्वारा आयोजित तीज विशेष साङ्गितिक तथा साँस्कृतिक कार्यक्रमका झलकहरु❤️

भोलि मिति २०८१-०५-२० बिहिवारका दिन स्वतन्त्र विद्यार्थी युनियन द्वारा आयोजित तीज विशेष साङ्गितिक तथा साँस्कृतिक  कार्यक्...
04/09/2024

भोलि मिति २०८१-०५-२० बिहिवारका दिन स्वतन्त्र विद्यार्थी युनियन द्वारा आयोजित तीज विशेष साङ्गितिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २०८१-०५-२०
समय : बिहान् ६:४५ बजे
स्थान : कनकाई बहुमुखी क्याम्पसको प्राङ्गण

Address

Kanaki-03 Surunga
Jhapa District

Telephone

+9779826987053

Website

Alerts

Be the first to know and let us send you an email when FSU Kanakai Multiple Campus, Surunga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to FSU Kanakai Multiple Campus, Surunga:

Shortcuts

Share