02/04/2026
सरुवाको प्राथमिकिकरण
information of school
02/04/2026
सरुवाको प्राथमिकिकरण
18/03/2026
प्राथमिक तहमा सरुवा को बिज्ञापन खुलेको सूचना
13/02/2026
पाथीभरा कृषि सहकारी सस्थाको आयोजनामा यस श्री आधारभुत बिद्यालय भद्रपुर १ मा आज मिति २०८२ फागुन १ गतेका दिन अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो, आयोजक सस्था तथा संचालक समिति प्रती आभार व्यक्त गर्दछौं । साथै सहभागी बिद्यालय सबैमा धन्यवाद अनि बिजेता तथा उपबिजेता विद्यार्थी भाइबहिनीहरुमा बधाई
ज्ञापन गर्दछौं ।
आज हाम्रो विद्यालयमा Revolutionary Agriculture War सम्बन्धि भिडियो प्रदर्शन गरि कृषि हाम्रो देशको अर्थतन्त्रको प्रमुख आधार हो ।यसमा कृषक र कृषि प्राविधिकको महत्त्वपूर्ण भुमिका रहन्छ भन्ने ज्ञान् विद्यार्थीहरुमा प्रदान गरियो ।
21/11/2024
#बिद्यालय मा शिक्षक आवस्यकता
#योग्यता पुगेका इच्छुक उमेद्वारहरुले दर्खास्त दिनुहुन।
18/11/2024
जन्म दिनको असिमित शुभकामना कक्षा २ कि नानी नबिका राई लाई
17/05/2024
हाम्रो बिद्यालयका अभिभावक राजु बराल द्वारा बिद्यालयमा अध्ययनरत ८ जना आर्थिक अवस्था कमजोर भएका बालबालिका हरुलाइ टाइबेल्ट सहयोग गर्नुभएको छ । धन्यवाद अभिभावक राजु बराल भाइ
13/05/2024
आज मिति २०८१/१/३१ मा हाम्रो बिद्यालय मा बाल क्लब गठन तथा सदन बिभाजन सम्पन्न गरियो।अनिसा दहालको अध्यक्षता मा १७ सदस्यीय श्री आधारभुत बालक्लब गठन भएको छ।
03/05/2024
हाम्रा अभिभावक तथा बिद्यालय ब्यवस्थापन समिति सदस्य नेत्र प्रसाद बरालकि जीवन साथी(श्रीमती )को अचानक भएको निधन प्रती बिद्यालय परिवार मर्माहत भएका छौं । यस दुखद घडिमा मृत आत्माको चिर शान्ति को कामना तथा शोक सन्तप्त परिवारजन मा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं ।
12/02/2024
सम्पुर्ण अभिभावकहरु ,बि ब्य स पदाधिकारी ,पुर्व विद्यार्थीहरु ,शि अ संघ पदाधिकारी साथै सरोकारवाला सबैमा प्रसाद ग्रहण का लागि हार्दिक निमन्त्रणा का साथै सरस्वती पुजाका दिन अक्षाराम्भ गर्न, चाहने अभिभावक हरुका बालबालिकाहरु लाई कक्षा नर्सरी मा भर्ना गरिने सहर्ष खुशी को खबर समेत जानकारी का लागी अनुरोध छ।