जन आदर्श मा.वि. शिवगञ्ज झापा Jan Adarsha Secondary School

जन आदर्श मा.वि. शिवगञ्ज झापा Jan Adarsha Secondary School

Share

Jan Adarsha Secondary School
Shivasatakshi-06, Jhapa, Nepal
Estd: 2025

26/08/2026

ट्रान्सक्रिप्ट (TMP) का लागि कागजात बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

26/08/2026

नमुना विद्यालयकाे प्रधानाध्यापक छनोटका लागि दरखास्त आव्हान सम्बन्धी अत्यन्त जरुरी सूचना । प्रथम पटक प्रकाशित मिति : २०८३।०५।०९

Photos from जन आदर्श मा.वि. शिवगञ्ज झापा Jan Adarsha Secondary School's post 24/08/2026

2083.05.08 , महत्वपुर्ण भेटघाटमा । पुर्व प्र अ श्री लक्ष्मीप्रसाद उप्रेती , वडाध्यक्ष श्री मनाेज खुलाल कार्की, जन आदर्श सराेकारसमाज अध्यक्ष श्री धर्म राज मैनाली, उपाध्यक्ष श्री राम पाैड्याल, पूर्व वि व्य स अध्यक्ष श्री ज्ञानेन्द्र भण्डारी, पुर्व विद्यार्थी /लेखक श्री दिपक ताजपुरिया, वि व्य स अध्यक्ष श्री गाेमादेवी भण्डारी , प्र अ श्री रमेश कुमार दाहाल , स प्र अ श्री टिकाराम काफ्ले र कर्मचारी दिनेश कुमार श्रेष्ठ ।

18/08/2026

आजकाे विद्यालय व्यवस्थापन समितिकाे बैठकबाट मा वि शिक्षक श्री रमेशकुमार दाहाल नि. प्रधानाध्यापकमा नियुक्त हुनु भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना । पदबहाली पछि आफ्नो भनाई राख्दै ।

18/08/2026

विव्यस अध्यक्ष श्री गाेमादेवी भण्डारीज्यू

18/08/2026

नि प्रअ पदमा श्री रमेशकुमार दाहाल सर नियुक्त हुनुभएकाेमा शुभकामना व्यक्त गर्दै वडाध्यक्ष मनाेज खुलाल सहित विव्यस पदाधिकारीहरु ।

Photos from जन आदर्श मा.वि. शिवगञ्ज झापा Jan Adarsha Secondary School's post 10/08/2026

वरिपरिकाे रमणीय दृश्य ।

10/08/2026

सहयोगी आमा समूह गठन भएको छ । सबैमा हार्दिक धन्यवाद । गठित समितिका पदाधिकारीज्यूहरुमा सफल कार्यकालको शुभकामना ।

07/08/2026

जन आदर्श मा.वि.काे नियमित संगित कक्षाका केही झलकहरु।

Want your school to be the top-listed School/college in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Shivasatakshi/06
Jhapa District
57213