Umbrella Academy Bara

Umbrella Academy Bara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Umbrella Academy Bara, School, Jeetpur 7, Jeetpur.

27/03/2026

आदरणीय अभिभावक ज्यु
रमनवमीकाे सम्पूर्णमा शुभकामना।
आज मिति २०८२/१२/१३ गते हुने परीक्षा स्थगित भएकाे र मिति २०८२/१२/१५ गते बाट यथावत परिक्षा हुने सम्पूर्णमा अनुराेध साथ जानकारी गराईन्छ ।

01/03/2026
18/01/2026

WANTED
Umbrella English Boarding School is seeking experienced, energetic and result oriented teacher for immediate appointment.
REQUREMENTS
# +2 or equivalent and above.
# Subjects:- Nepali/ Samajik (up to class 7)
☆Good governance and child care knowledge with psychological techniques.
☆ preference will be given to candidates having higher level of academic qualification and experience.
☆ Interested candidates are requested to drop their hand written application along with C.V, photocopies of credentials, citizenship and a copy of PP size photo at the school.

UMBRELLA ACADEMY
JEETPUR-7, BARA
CONTACT = 9845305972
9811111069
9822225005

28/12/2025

प्रतिकुल माैसम र बढ्दाे चिसाे का कारण आज २०८२/०९/१३ गते यस बिधालयकाे पठनपाठन बन्द रहने छ र माैसममा सुधार नभए नगरकाे निर्देशन बमोजिम हुने सबैमा अनुराेध छ ।

आदरणीय अभिभावकज्यू,उपरोक्त सम्बन्धमा बढ्दो चिसो र प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्द...
23/12/2025

आदरणीय अभिभावकज्यू,
उपरोक्त सम्बन्धमा बढ्दो चिसो र प्रतिकूल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै जितपुर सिमरा उपमहानगरपालिकाकाे मिति २०८२ /९/८ को पत्र अनुसार यस विद्यालयको पठनपाठन मिति २०८२ /९/९ गते देखि २०८२ /९/११ गते सम्म पूर्ण रुपले बन्द रहने र मिति २०८२/ ९/ १३ गतेदेखि यथावत संचालन हुने सम्पूर्णमा जानकारी गराउँदछौँ ।

School is on !
30/10/2025

School is on !

Second Terminal Examination-2082 schedule
19/09/2025

Second Terminal Examination-2082 schedule

13/09/2025

उपरोक्त सम्बन्धमा पालिकाले मिति २०८२-०५-२९ गते बाट विद्यालय यथावत रूपमा सञ्चालन गर्ने सूचना बमोजिम नै यस विद्यालयको पठनपाठन मिति २०८२-०५-२९ गतेबाट सुचारु हुने सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ।

10/09/2025

उपरोक्त सम्बन्धमा वर्तमान परिस्थिति र शान्ति सुरक्षालाई मध्यनजर राख्दै बालबालिकाहरू विद्यालय आवतजावत गर्न अनुकूल नभएकाले यथास्थितिलाई ध्यानमा राख्दै देशको परिस्थिति र बालबालिका विद्यालय सहज रूपमा आउने वातावरण नहुन्जेलसम्मलाई विद्यालय बन्द रहने सम्पूर्णमा जानकारी साथ अनुरोध छ।
कृपया यसै पेज मार्फत अपडेट हुनु हुन पनि अनुराेध गरिन्छ ।

09/09/2025

उपरोक्त सम्बन्धमा वर्तमान परिस्थिति र शान्ति सुरक्षालाई मध्यनजर राख्दै बालबालिकाहरू विद्यालय आवतजावत गर्न अनुकूल नभएकाले यथास्थितिलाई ध्यानमा राख्दै देशको परिस्थिति र बालबालिका विद्यालय सहज रूपमा आउने वातावरण हाल नभएको हुदा २०८२/०५/२५ गते पनि विद्यालय बन्द रहने सम्पूर्ण सबैमा जानकारी साथ अनुरोध छ।

09/09/2025

Gen z ले गरेकाे आन्दोलनमा निहत्था विद्यार्थी माथि गाेलि हानि हत्या गरिएकाेमा यसकाे हामी घोर निन्दा गर्दछौँ। सबै शहिदहरुमा चिर शान्तिकाे कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र आज मिति २०८२-५-२४ गते यस विद्यालयको सम्पूर्ण पठनपाठन बन्द रहने सबै सरोकारवालामा जानकारी गरीन्छ ।

Address

Jeetpur 7
Jeetpur

Telephone

+9779822225005

Website

Alerts

Be the first to know and let us send you an email when Umbrella Academy Bara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Umbrella Academy Bara:

Shortcuts

Share

Category