28/10/2025
सूचना !!!
श्री भानुभक्त मा.बि.सिउनियामा कार्यरत शिक्षक स्व.झलक रेग्मीको असमाहिक निधन प्रति गहिरो दु:ख ब्यक्त गर्दै बारबर्दिया नगर भित्रका सम्पूर्ण विद्यालयहरु यहि मिति २०८२/०७/११ गते एकरुपताका साथ शोक बिदा गर्ने निर्णय गरिएको हुँदा उक्त दिन बिद्यालय बन्द रहने कुरा सम्बन्धित सबैका जानकारीका लागि अनुरोध छ।
विद्यालय प्रशासन ।
द भ्वाईस एकेडेमी विद्यालय