Holy Mission Residential School

Holy Mission Residential School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Holy Mission Residential School, School, Janakpurdham.

27/12/2025

Notice

Because of frigid cold,this school announces a leave on poush 13,2082 and poush 14,2082.
It will remain as usual from poush15,2082.
School Administration

Thanks,

25/12/2025

Notice
Because of frigid cold,this school announces a leave on poush 11,2082.
It will remain as usual from poush13,2082.
School Administration

Thanks,

"Results are in! Holy Mission Residential School is proud to share our academic achievement with you all!"
07/11/2025

"Results are in! Holy Mission Residential School is proud to share our academic achievement with you all!"

04/10/2025

*होली मिशन रेसि.स्कुल ,जनकपुरधाम *
2082-06-18

आदरणीय अभिभावकहरु र प्यारा विद्यार्थीहरु,
सुचित गरिन्छ कि असोज 19 गते आइतबारदेखि हुने परीक्षा अब उपरान्त अविरल भीषण बर्षाले गर्दा अर्को सुचना नहुन्जेल सम्मको लागी स्थगित गरिएको सबैमा जानकारी गराउदै छौँ ।साथै भोलि असोज 19 गते आइतबारदेखि कक्षाहरु बिहान 10 बजे देखि 3:30सम्मको लागि पुर्वत झैं सन्चालन्मा रहनेछ ।
धन्यवाद !
स्कुल प्रशासन
041-591264,9817839515

16/09/2025

मिति २०८२/०५/३१ गते
आदरणीय अभिभावक ज्यूहरू,
नेपाल सरकार मन्त्रीस्तरीय जारी गरिएको विज्ञप्ति अनुसार मिति २०८२/०६/०१ गते " राष्ट्रीय शोक विदा " दिने निर्णय भएकोले भोलि विद्यालयको पठनपाठन बन्द रहने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।
मिति २०८२-०६-०२ गते बिहिवार देखि पुनः विद्यालय संचालन हुने व्यहोरा जानकारी को लागि अनुरोध छ।

होलि मिसन रे.स्कुल

12/09/2025

Gen-जी द्वारा गरिएको आन्दोलनमा सहादत विद्यार्थीहरु प्रती हार्दिक सम्बेदना प्रकट गर्दै हालको भीषण परिस्थिति र सुरक्षा संबेदनसिल लाई ध्यान मा राख्दै बन्द अबस्थामा रहेका यश पालिका भित्रका सम्पुर्ण स्कुल तथा क्लेजहरुको पठनपाठन पुनः २०८२-०५-३० गते सोमबारका दिन देखि संचालन गर्न गराउन व्यहोरा जानकारीका साथ हार्दिक अनुरोध गरिन्छ।

होलि मिसन रे. स्कुल

09/09/2025

Gen Z प्रदर्सनका क्रममा सहादत प्राप्त गर्ने बिधार्थीहरु प्रती भावपुर्न श्रद्धाञ्जली व्यक्तगर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गर्दै यस बिधालयका पठन पाठन भोलि २५ गते बुधवार बन्द रहने कुरा जानकारी गराउद्छौ ।

होलि मिसन रे. स्कुल

09/09/2025

हिजो मिति 2082-05-23 गते जेन्जिको आन्दोलनमा प्रदर्सनका क्रममा साहदत प्राप्त गर्ने बिधार्थीहरु प्रती भावपुर्न श्रद्धाञ्जली व्यक्तगर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गर्दै यस जनकपुरधाम उप- महानगरपालिका भित्रका मधेश प्याब्सनका सम्पूर्ण सदस्य बिधालयहरु आज िमती २४ गतेका दिन शोक बिदा रहने कुरा जानकारी गराइन्छ।
होलि मिसन रे. स्कुल

25/08/2025

Holy Mission Res. School
Janakpurdham
Pethia Road

Dear Guardians and well-wishers,
Our school will remain closed Bhadra 10,2082 and Bhadra 11,2082 on account of "Teej" and "charchanda".It will remain continued from Bhadra 12,2082 as usual.
Thanks

The result of the First term examination 2082 at HOLY MISSION RESIDENTIAL SCHOOL ,JANAKPURDHAM.
08/08/2025

The result of the First term examination 2082 at HOLY MISSION RESIDENTIAL SCHOOL ,JANAKPURDHAM.

House making project work of class 3,4 and 5.
04/07/2025

House making project work of class 3,4 and 5.

Address

Janakpurdham

Telephone

+9779817839515

Website

Alerts

Be the first to know and let us send you an email when Holy Mission Residential School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category