FSU- Rajarshi Janak University

FSU- Rajarshi Janak University This is the only official page of free student union UC, Rajarshi janak university

झुकती है दुनिया, झुकाने वाला चाहिए...लोकतन्त्रमा त्यो शक्ति  विद्यार्थी आन्दोलन हो।
25/07/2026

झुकती है दुनिया, झुकाने वाला चाहिए...
लोकतन्त्रमा त्यो शक्ति विद्यार्थी आन्दोलन हो।

13/07/2026

Choose BDBM.
The smartest choice according to today's business world.
APPLY NOW: apply.rju.edu.np

12/07/2026

Apply online Now- apply.rju.edu.np

11/07/2026

पुरनका फिल्टर क्याम्पसके नयाँ पोखरीमे कद: विसर्जन
Rajarshi Janak University

शैक्षिक शत्र २०८२ मा MBA मा भर्ना तथा Registration गरेका हाल पहिलो सेमेस्टर मा अध्ययनरत विद्यार्थीहरु मध्ये छात्रवृत्ति ...
09/07/2026

शैक्षिक शत्र २०८२ मा MBA मा भर्ना तथा Registration गरेका हाल पहिलो सेमेस्टर मा अध्ययनरत विद्यार्थीहरु मध्ये छात्रवृत्ति पाउने विद्यार्थीहरूको नामावली ।

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. श्यामनारायण लाभ नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभ...
03/07/2026

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. श्यामनारायण लाभ नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
शैक्षिक नेतृत्व, सुशासन, गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा विद्यार्थीमैत्री वातावरण निर्माण गर्दै विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्‍याउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ।
राजर्षि जनक विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (FSU) परिवारको तर्फबाट सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको हार्दिक शुभकामना।

03/07/2026

अब पर्खाइ अन्तिम चरणमा...
देशका आठ वटै विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। प्राप्त जानकारीअनुसार कुनै विशेष अवरोध नआए आजै सम्माननीय कुलपति एवं प्रधानमन्त्रीबाट उपकुलपतिहरू नियुक्त हुने सम्भावना रहेको छ।

विश्वविद्यालय क्याम्पस, जनकपुरधाममा PGDE शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना
02/07/2026

विश्वविद्यालय क्याम्पस, जनकपुरधाममा PGDE शैक्षिक कार्यक्रममा नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना

आज २०८३ साल असार १५ गते  राजर्षि जनक विश्वविद्यालयको उपकुलपति (Vice-Chancellor) पदका लागि सिफारिस समितिद्वारा उम्मेदवारह...
29/06/2026

आज २०८३ साल असार १५ गते राजर्षि जनक विश्वविद्यालयको उपकुलपति (Vice-Chancellor) पदका लागि सिफारिस समितिद्वारा उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुँदैछ।
यस महत्वपूर्ण प्रक्रियामा सहभागी हुनुहुने सम्पूर्ण सम्माननीय उम्मेदवारहरूलाई हार्दिक शुभकामना तथा सफलताको अग्रिम मंगलमय कामना व्यक्त गर्दछौं

Address

Janakpurdham/08
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when FSU- Rajarshi Janak University posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share