R.K.Coaching center, pipara bazaar, mahottary Nepal

R.K.Coaching center, pipara bazaar, mahottary Nepal admission open

SEE पुरक परिक्षा समयतालिका
14/05/2026

SEE पुरक परिक्षा समयतालिका

12/05/2026

यस कोचिङ्ग सेन्टरबाट 2082 को SEE वार्षिक परिक्षामा 67 जना सहभागी भई 1 जना A+,9 जना A,28 जना B+,10 जना B र 9 जना C+ GPA ल्याउन सफल हुनसकेका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाइ हार्दिक शुभकामना तथा उज्जवल भविष्यकेा कामना गर्दैछौं ।

07/05/2026

आजदेखी कोचिङ संचालन दिउँसो ४ बजेदेखी ६:३० बजेसम्म संचालन हुने व्योहोरा यसै सूचनाबाट सम्पुर्ण शिक्षक ,अभिभावक तथा विद्यार्थीहरुलाइ यसै सूचनाबाट जानकारी गराइन्छ ।

Big shout out to my new rising fans! Dhîráj Yãdäv
04/05/2026

Big shout out to my new rising fans! Dhîráj Yãdäv

Special admission discount offer from 2083/01/21 to 2083/01/23
04/05/2026

Special admission discount offer from 2083/01/21 to 2083/01/23

29/04/2026
शैक्षिकसत्र २०८३ को प्रवेश परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा
26/04/2026

शैक्षिकसत्र २०८३ को प्रवेश परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा

आज  शैक्षिकसत्र २०८३ को लागि प्रवेश परिक्षा व्यवस्थित रूपमा संचालन गरियो र यसको लागि सहभागी भएका विद्यार्थी भाइबहिनीहरुल...
25/04/2026

आज शैक्षिकसत्र २०८३ को लागि प्रवेश परिक्षा व्यवस्थित रूपमा संचालन गरियो र यसको लागि सहभागी भएका विद्यार्थी भाइबहिनीहरुलाइ तथा सहयोग गर्नु भएका गुरुवर्गहरुलाई हार्दिक अभार प्रकट गर्दछौं ।

24/04/2026

भोलि बिहान 8 बजे यो शैक्षिकसत्रको प्रवेश परिक्षा संचालन हुनेछ ।

calendar of academic year 2083
12/04/2026

calendar of academic year 2083

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when R.K.Coaching center, pipara bazaar, mahottary Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category