उज्यालो भविष्य अभियान निशुल्क ट्युशन सेवा

  • Home
  • Nepal
  • Janakpur
  • उज्यालो भविष्य अभियान निशुल्क ट्युशन सेवा

उज्यालो भविष्य अभियान निशुल्क ट्युशन सेवा उज्यालो भविष्य अभियान निशुल्क ट्युशन सेवा धनुषा

उज्यालो भविष्य अभियान टिसन
27/03/2026

उज्यालो भविष्य अभियान टिसन

उज्यालो भविष्य अभियान ✨📚 निशुल्क टिसन सेवा📍 दलित बस्तिमा सञ्चालन हुँदै✔ कक्षा १ देखि ७ सम्मका विद्यार्थीका लागि🕡 समय: बि...
23/03/2026

उज्यालो भविष्य अभियान ✨
📚 निशुल्क टिसन सेवा

📍 दलित बस्तिमा सञ्चालन हुँदै

✔ कक्षा १ देखि ७ सम्मका विद्यार्थीका लागि

🕡 समय: बिहान ६:३० बजे देखि ८:०० बजे सम्म

🎯 “शिक्षा सबैको अधिकार हो”

16/01/2026

धनुषाधाम नगरपालिका वडा नम्बर -४ रामपुर टोलको दलित बस्तीमा सन्चालित उज्यालो भविष्य अभियान टियुशनमा बालबालिकाहरुलाई शैक्षिक सामग्री कपि, पेन्सिल, कटर, इरेजर र टोपी बितरण गरिएको हो।

धनुषाधाम नगरपालिका वडा न ४ रामपुरका अमित महराको पहलमा आएको होप मिसन नेपालका डाईरेक्टर जोन योन्जानद्वारा वितरण गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका धनुषाधाम नगरपालिका वडा न ४ का अध्यक्ष मनोज यादव रहेको थियो भने बिशिस्ट अतिथिका रुपमा तेज नरायन यादव रहेको थियो।

अध्यक्ष मनोज यादवले सम्पुर्ण समाजसेवी नागरिकहरु शिक्षकहरु र उज्यालो भविष्य अभियानका टिमलाई धन्यवाद दिदै उक्त टियुशन सन्चालनका क्रममा अतिआवश्यक चाहिने सामग्रीको सहयोग चाहिएमा वडा अध्यक्षले सहयोग गर्ने बताउनु भएको छ।

त्यसैगरी उज्यालो भविष्य अभियानका सल्लाहकार महेश यादव र टियुशन सेन्टरका समाजसेवी शिक्षकहरु सरोज महरा दिपक महरा र कमल महरा तथा स्थानीय गाउबासी र युवाहरुको उपस्थितिमा कार्यक्रम समपन्न भएको थियो।

भने उज्यालो भविष्य अभियान निशुल्क टियुशन सेवाका सन्योजक नागेन्द्र महराको तर्फबाट सम्पुर्ण गाउबासी वडा अध्यक्ष मनोज यादव र अमित महराले आफ्नो पहलमा बोलाएका दाताहरु लगायत त्यहा उपस्थिति सबैलाई धन्यवाद व्यक्त गरेका छन।

04/01/2026

धनुषाधाम नगरपालिका वडा न ९ मुलाबारिमा उज्यालो भविष्य अभियान निशुल्क ट्युशनका ५२ जना दलित, बिपन्न र गरिब बिद्यार्थीहरुलाई चिसोबाट बच्नको लागि साना नानिहरुलाई ट्रयाक सुईटर बितरन गरिएको हो See le

अंग्रेजी नयाँ वर्ष 2026 को सबैमा हार्दिक मंगलमय शुभकामना !🙏🙏wish you blessing happy new year 2026
01/01/2026

अंग्रेजी नयाँ वर्ष 2026 को सबैमा हार्दिक मंगलमय शुभकामना !🙏🙏
wish you blessing happy new year 2026

26/12/2025

रामपुरमा हामी सरसफाई पछि ट्युशन चलाए।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालो भविष्य अभियान निशुल्क ट्युशन सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share